कहिले आफ्नो खुशी अरुलाइ दिएको भए कुरा गर
दुखी हरुको केही दुख पिडा लिएको भए कुरा गर
हेर म सग धेरै दुख लुकाउने कुरा गर्दै नउर्फ तिमी
यदि मैले जति तिम्ले पनि आँसु पिएको भए कुरा गर सारदा पौडेल
आधा आधी जिन्दगी नै जिउने भाछु अचेल, खै के के याद आयो, पिउने भाछु अचेल, नखुसीमा सामेल हुन्छु न दुख नै भुल्न सक्छु, कसैलाई वास्तै नदिइ हिड्ने भाछु अचेल खै के के याद आयो पिउने भाछु अचेल।।सारदा पौडेल