@SGnepal@RishiDhamala नेतामाथी आक्रमण किन भयो होला खेजी गर्नेकी ? नेता नेता जस्ता छन कि छैन्न् उनीहरुका ब्यवहार ले रेसम चौधरी छुटाउनेहरुले कानुन परिपालन गरे त? राष्टमा घटेका देस टाटपल्टाउने काण्ड सामसुम पार्नेलाइ सलाम गर्नेकि ? खकुरी हान्ने ? बहस गरौ खकुरी आक्रमण राजनिति सच्याउने अबसर हो ।
देसमा कानुनी राज्यको धज्जी उडाउनेलाई श्याम बहादुर सापकोटाको खकुरी प्रहार हो । रेसम चौधरी ज्यानमारा हो? किन छाडियो ? कानुन उसको लागी मात्र बनेको हो ? राष्टपतिले जारी गरेको नागरीकिता कानुन राष्टको हितमा छ ? राजनितीलाई बिकूत बनाउनेलाइ खबरदारी गरौ ।