Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
कृष्ण शर्मा (Nobel)
@SharmaKp999
देशको तिब्र आर्थिक बृद्धिदर परिवर्तनशील समाज र आधुनिकताको नामको खोल ओढेर अस्थिरता र अन्योलमा ग्रसित समाजभित्रको एउटा सोझो पात्र हु शिक्षा#स्नातकोत्तर#
जैमिनी नगरपालिका बागलुङ
Joined April 2015
10.6K
Following
9.8K
Followers
15.3K
Posts
कृष्ण शर्मा (Nobel)
@SharmaKp999
almost 3 years ago
मेरो गल्तिहरु प्लिज मलाई नै भन्नुस अरुलाई होइन ,किनकि सुध्रनु मलाइ नै पर्छ उनिहरुलाई होइन !!
SharmaKp999
retweeted
RaaZoo PauDell
@Turuplaal
about 3 years ago
आफै भित्र चिन्तन गर्यौ भने सबै प्रश्नहरुको उत्तर पाउँछौ । अरुसँग बहस गर्यो भने जिवनमा धेरै प्रश्नहरु उठ्नेछन् ll
#जयहोस
SharmaKp999
retweeted
अर्चना पराजुली🦋
@Archuu______
about 3 years ago
व्यवहारमा आफ्नोपन हुनुपर्छ, सम्बन्धले मात्र कोही आफ्नो हुँदैन यहाँ..!!😺🤍🌸
#शुभ_बिहानी
🌅☕🖤
#शुभ_दिन
🌞🙏🕉️
SharmaKp999
retweeted
__Srizuu__🕊️❤️
@123Srizuu
about 3 years ago
मलाई पारिजात जस्तै बन्नु छ ,म हासेको म बाचेको सबैले देखुन तर म रोएको र म मरेको कसैले नदेखुन....!!😊🤫
#swrites
🖤🕊️
Who to follow
🇳🇵🇳🇵 गुभाजुको नाती 🇳🇵🇳🇵
@SujanNewa
#फलो गर्नुस, अवस्य १०१% #फलोब्याक पाउनुहुने छ ।
सतम्
@kapilayer
🅳🅰🅳🅴🅻🅳🅷🆄🆁🅰 शब्दहरु पढेर मेरो मुल्याङ्कन नगर्नुहोला म त्यो पनि लेख्छु जुन म कहिल्यै होइन !! ✍️🙏 ꧁☆ꔪहर हर महादेब!!ꔪ☆꧂
MO:MO
@life0fmanish
न कंचित् शाश्वतम् | Manchester is Red 🔴 |
SharmaKp999
retweeted
💕MAYABI💕
@mayabi56
about 3 years ago
यो यात्रा हो यहाँ सक्नेले साथ दिन्छन् नसक्नेले उपदेश दिन्छन् || शुभ बिहानी 🙏☕️☕️🍀🌺☘️
कृष्ण शर्मा (Nobel)
@SharmaKp999
about 3 years ago
गाउँ जस्तो रहेछ जिन्दगी पनि, केही दिन भरिन्छ फेरि रित्तिन्छ। #cp#
कृष्ण शर्मा (Nobel)
@SharmaKp999
about 3 years ago
पढाइ त बस ज्ञानको लागि मात्र हो जिन्दगी जिउन त परिस्थिति र भोगाई ले सिकाउछ नि महोदय ।।
#शुभ
बिहानी#
कृष्ण शर्मा (Nobel)
@SharmaKp999
about 3 years ago
एकपटक लड्दैमा जीवन सकिदैन महोदय लडेपछी उठ्न सक्नुपनि जीवन हो#शुभबिहानी शुभपल #
कृष्ण शर्मा (Nobel)
@SharmaKp999
about 3 years ago
हजुरले आफ्नो परिचय आफैँले दिनुपर्छ भने सम्झनुहोस् सफलता अझै टाढा छ र गर्नुपर्ने धेरै बाँकी छ #शुभदिन#
कृष्ण शर्मा (Nobel)
@SharmaKp999
about 3 years ago
तारिफ "चित्रको" होईन हजुर चरित्र र मनको हुनुपर्छ, चित्र त केहि समयमा नै बन्न सक्छ तर चरित्र बनाउन सिङ्गो जिन्दगीनै लाग्न सक्छ #शुभ_दिन#
SharmaKp999
retweeted
🫀तिम्रो राजा तिम्रै काले🫀
@newborne122
about 3 years ago
अक्सर मानिसहरू हातमा पैसा हुँदा सबैलाई बिर्सिन्छन्। जब हातमा केही हुन्न सबैलाई सम्झिन खोज्छन्, तर सबैले बिर्सिसकेका हुन्छन्।
#शुभ_प्रभात
🙏💕🌅☕
कृष्ण शर्मा (Nobel)
@SharmaKp999
about 3 years ago
प्राय समय बितिसकेपछि नै यो महशुस हुन्छ कि बितिसकेको समय नै खास थियो, तसर्थ समयको सहि पहिचान गर्न सिकौ #शुभ_बुधवार#
कृष्ण शर्मा (Nobel)
@SharmaKp999
about 3 years ago
झुपडीको बास र दुइछाक खान धौधौ नै किन नहोस आत्मसम्मान र आत्मसन्तुष्टि मिल्छ भने बाहिरी दुनियाँले जे सुकै भने पनि फरक पर्दैन #शुभदिन#
SharmaKp999
retweeted
काफियाना❤️
@BinduBhusal01
about 3 years ago
राति सम्म त फुललाई नि थाहा हुँदैन भोलि मन्दिर जानुपर्छ कि आर्यघाट त्यसैले आजको लागि बाँच्नु होस्😍❤️
#शुभदिन
❤️
SharmaKp999
retweeted
उमेश कुमार कर्ण
@umeshkarn100
about 3 years ago
आधा दु:ख गलत मानिससँग भरोसा राख्दा हुन्छ बाँकी दुख सत्य मानिसमाथि संका गर्दा हुन्छ ।
#शुभबिहानी
☕️🌾💐
SharmaKp999
retweeted
🌍️ सु-दिपा
@sudipa_12
about 3 years ago
जिन्दगी पनि अनौठो छ हामीले केही नलिइ आउछौ सबैकुरा पाउन संघर्ष गर्छौ तर अन्त्यमा सबैकुरा छोडेर बिदा हुन्छौ
SharmaKp999
retweeted
सुष्मा आचार्य💖
@acharya_susma
about 3 years ago
"तिमी यस्तो बिरालो हौ, जो माछा खान चाहन्छौ तर आफ्नो पन्जा पानीमा भिजाउन डराउँछौ !!" 😎🧐 -विलियम सेकसपियर(म्याकवेथ)
कृष्ण शर्मा (Nobel)
@SharmaKp999
about 3 years ago
साच्चिकै घट्दै गइरहेको प्रत्याशित उमेर र बढ्दै गइरहेको जिम्मेवारीले धेरै कुरा सिकाउने रहेछ#शुभविहानी#
कृष्ण शर्मा (Nobel)
@SharmaKp999
about 3 years ago
यहाँ अबुझ मानिसले हो संसार बदल्न खोज्ने अनुभवी मानिसले सर्वप्रथम आफै लाई बदल्ने गर्दछ
कृष्ण शर्मा (Nobel)
@SharmaKp999
over 3 years ago
यदिकसैले तपाइलाइ च्यालेन्ज गर्छ भने तपाईं पनि डटेर गर्नदिनु त्यसमा हार भो भने सिक्ने मौका आउँछ जित भो भने उत्प्रेरणा प्राप्त हुन्छ ।।
Last Seen Users on Sotwe
James Paul Duque Torres
Seen from
United States
Gay-Bi
Seen from
Thailand
istanbul beyi
Seen from
Turkey
hany Ebrahim
Seen from
Egypt
UTAMU WA NJOMBE 🍆
HardFuckJa🦇🇯🇲
Seen from
Canada
feemb4
mature granny
Seen from
Turkey
تالا
Seen from
France
cornudo laguna
Seen from
Peru
Trends for you
1
Cowboys
Under 10K tweets
2
Haley Stevens
Under 10K tweets
3
Ravens
Under 10K tweets
4
Bengals
Under 10K tweets
5
Vikings
Under 10K tweets
6
Browns
Under 10K tweets
7
Cam Ward
Under 10K tweets
8
Jets
Under 10K tweets
9
Kyler
Under 10K tweets
10
Schotty
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.5M followers
2
Barack Obama
@barackobama
118.8M followers
3
Cristiano Ronaldo
@cristiano
114.5M followers
4
Donald J. Trump
@realdonaldtrump
111.9M followers
5
Narendra Modi
@narendramodi
107.1M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.3M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.5M followers
12
Virat Kohli
@imvkohli
73.4M followers
13
Kim Kardashian
@kimkardashian
70.8M followers
14
YouTube
@youtube
68.7M followers
15
Neymar Jr
@neymarjr
66.4M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63.1M followers
18
The Ellen Show
@theellenshow
62.2M followers
19
CNN
@cnn
61.7M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫