https://t.co/Mi7WRjTycN मेरो पहिलो उपन्यास ‘कम्पनी’ केही समयअघि बुक हिलबाट प्रकाशित भएको छ। धन्यवाद बुक हिल- प्रकाशनको लागि। धन्यवाद साहित्यपोस्ट- सुसमाचारको लागि 🙏
https://t.co/fVt8Gzx3B0 आफूले आफैलाई लेखक मानीसकेपछि धेरै समय केही नलेखी बस्न पनि मिलेन ! त्यसैले आजको कान्तिपुर कोसेली पल्टाउनुस्। मलाई भेट्नुहुनेछ । अनि मलाई पढ्नुस् 😃
Happy reading !
एक अधर मुस्कान
एक नजर हेराई
एक छेऊ स्पर्श..
बस् यत्ति त थियो !
तर काफ़ी रहेछ !
चिसोले कठ्याँग्रिएका रहर मेरा
शून्यताको लामो कहरपछि
क्रमशः पग्लिंदैछन्..
चुहिंदैछन्, बेपरवाह !
There is a difference between fearless cricket and senseless cricket. England’s Bazball theory is brainless. Sorry to say, but this senseless ultra aggressive batting doesn’t work against the class of Aussie bowlers.
Wake up Stokes! Time to edit Bazball!
#Ashes23#Bazball
इन्डियाले नेपालको केही भूभागसहित समेटेर अखण्ड भारतको नक्सा आफ्नो संसद भावनमा राख्यो भनेर हामीले पनि ग्रेटर नेपालको नक्सा आफ्नो संसद भवनमा राख्नु भनेको-उही बाजेबराजुले जमानामा बे��िसकेको जमीनमा आहिले आएर नातिले हक दाबी गरेजस्तै हो
बाजेले खाएर पचाइसके,अब नाति उफ्रेर कहाँ पो पुग्नु
India not playing Ashwin citing conditions and blah blah is like an American not carrying US dollars while he is traveling overseas, thinking American dollar is not the currency of the country where he is traveling !
#INDvsAUS Damn it! you carry US dollars everywhere you go !
https://t.co/4OoqtB6E8b बसाइ सिड्नीको, अनुभव सधैं एउटा आप्रवासी अर्थात् इमिग्रेन्ट हुनुको, अनि मनमा सम्झना काठमाडौंको !
धेरै पछि केही लेखेको छु । Hope you all enjoy the read ! चियर्स !