माननीय @hark_sampang ज्यू हजुरको अपत्तिमा माननीय रीमा विश्वकर्मा ज्यू उठेर नियम हरु सम्झाउन तयार हुनु भएको देखियो, बरु हजुर हर्क जी ले उहाँ सँग हरेक दिन सदन बाहिर कोरिडोरमा ट्युसन लिँदा राम्रो देखियो, सदनमा अवरोध नी हुन्न, हजुरको ज्ञान नी बढ्छ!!
Mr. Pm. @narendramodi is having problems arising in his country because he jumped to other different organization groups like #BRICS and others neglecting first prior group like #SAARC and its members. Thus, honor SAARC first, until u dont honor neighbours, problems keep hiking!!
हाम्रो देशका स्थानिय बजार बिग्रनुको कारण भुइँ तल्लामा वैदेशिक रोजगारी, म्यानपावर र कन्सल्टेन्सी अफिस हरु खुलेर गर्दा पनि हुनसक्छ, सरकारले यिनीहरू को व्यवस्थापन गरे देखि आन्तरिक बजार तथा रोजगारीको केही व्यवस्थापन हुन्थ्यो कि?? @ShahBalen@NepalGov
दुई तीन छुट्टाछुट्टै धार तथा सिद्धान्त बोक्ने प्रमुख दल हरुले कहिल्यै गठबन्धनको संघीय वा प्रदेश सरकार बनाउन नपाउने र दुई तीन मध्ये एक - दुई सदैव प्रतिपक्ष मा बस्नु पर्ने नियम संविधानमै लेख्नु जरुरी देखिन्छ !! @ShahBalen@hamrorabi@thapagk@cmprachanda
There are a lot of supercomputing devices emerging in the market, for #macbook itself being super powerful still lacks RAM space, thus Apple needs to develop something like these boxes that could extend therequired ram spaces and make MacBooks much more superpowerful.@Apple
Can Apple bring something like this for MacBook Pros to extend RAM space for both the processor and the GPUs?
@Apple#AppleAI
Sparking Something Big: NVIDIA DGX Spark Has Arrived https://t.co/AH0nXKB2N4 via @YouTube
सम्माननीय प्र. म. @ShahBalen ज्यू वीर अस्पतालको व्यवस्थापन राम्रो भएको देखिएन, राजनीतिक नियुक्तिले असहयोग गरेको हो या सरकारको एता ध्यान अपुग भएको हो, यस लगायत अन्य सबै स्वास्थ्य सेवा प्रदायक निकायमा पनि ध्यान जाओस !! #Balen#health_ministry
जनताले एतिकै त न्याय पाउन ढिला हुने गरेको थियो
प्र. म. @ShahBalen ज्यू कम्तीमा न्यायलय लाई चाहिँ हप्ता को एकै दिन मात्रै बिदा दिँदा ठीक हुने जसो देखियो है । यस दुई दिने बिदा को बारे पुनरावलोकन गर्ने हो की जसो देखियो है । @NepalGov@nepalgovernment@party_swatantra
@SunitaDangol_ मेयर साब ज्यू, सडक विभागले बागबजार टुकुचाको पुल भत्काएर स्टन्ट गरे छ, अब सवारी साधन र पैदल यात्रु दुबै का लागि असहज भयो, अब हजुरले पदयात्री का लागि माथि बाट पुल हालेर वा वैकल्पिक बाटो खुलाएर यस स्टन्ट लाई मुहतोड जवाफ दिनु पर्यो । #ktm_metro@ktm_metro
#US President Mr. #DonaldTrump should win the trust of #Nepali people to support #America from the heart by reopening funding through #NGO's and #INGO's for to keep an eye on their #Neighbors, loudly quiet!!!