मेरो जीवन खुला किताब हो। म प्रतिज्ञा गर्दछु अझपनि जीवन रहँदासम्म राष्ट्र,राष्ट्रियता,लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तमहीत, संविधान कानुन र नैतिकता मूल्य मान्यता अनुरुप कामगर्नेछु र यी विषयमा कुनै कसैसंग मेरो सम्झौता हुनसक्दैन।
म नेता बनेर होइन,नागरिक बनेर फर्किएको छु।
जय नेपाल।
डडेल्धुराको भन्नेबित्तिकै बालुवाटारमा प्रवेश पाइन्छ, खुलजा सिमसिम भने जस्तै डडेलधुरा का जनतालाइ बालुवाटारमा निर्वाध खुला छ , डडेल्धुरा को विकास को लहर लेराउने शेरबहादुर देउवालाइ विजय बनाऔ र फेरि पनि देशको नेतृत्व उहालाइ सुम्पिउ !!
#VoteForSherBahadurDeuba
मलाइ देउवा मन पर्छ किनभने "Deuba is one of the few who don't have Kitchen Cabinets, उहाको Nature छैन Kitchen Cabinets बनाउने"
#FiveMoreYearsForDeuba#DeubaForPM
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू @SherBDeuba को नेतृत्वको सरकारले छोटो अवधिमा १०० दिनमा दुरगामी महत्वका १०० काम हरु यस प्रकार छन !!
#ThankYouSBD
सुरुमा हजुरको सरकार बनाउन र संबिधान जोगाउन भुमिका खेलेको भन्दै दिनदिनै पदक माग्दै दैलो धाउने अहिले चर्चाको लागि पदक लिन्न भन्दै अस्विकार गर्नु पनि एक प्रकारको प्रतिगमन हो ।।
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू @SherBDeuba को नेतृत्वको सरकारले छोटो अवधिमा सम्पन्न गरेका तथा अघि बढाएका कामहरू दूरगामी महत्वका छन् ।
#WeLoveYouDeuba
Had a cordial meeting for a bright beginning with @vijai63 Ji today. I look forward to future exchanges between @nepalicongress and @bjp4india to further cement the ties between the two parties.
मलाइ शेरबहादुर मनपर्छ किन भने उहा कर्मचारीमैत्रि , कर्मचारी सँग काम लिने र दिनसक्ने खुबि भएको , गार्हो कामहरु पनि सजिलै गर्ने बानि छ उहामा !! ~पुर्व अर्थ सचिव विमल कोइराला
#Nepal welcomes the friendly gesture from #Bhutan in aiding Nepal's fight against the #COVID19 pandemic. Many thanks to HM The King & @PMBhutan for the cooperative arrangement in the supply of 230,000 doses of the Covishield vaccine, which Nepal will reciprocate at a later date.
It was a pleasure to meet with @NyantiSara, and discuss matters of cooperation regarding Nepal’s development and further strengthening our UN-Nepal relations. Thank you once again for the solidarity shown in our fight against #COVID-19.
के तपाई लाइ थाहा छ ?
आफ्नै प्रधानमन्त्रीत्व कालमा २०५९ मा शेरबहादुर देउवा ले भस्ट्रचार निवारण एेन पारित गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुदृढ र शक्तिशाली बनाउनु भएको थियो !!
#NoCorruptioninDeubaTerm
के तपाई लाइ थाहा छ ?
लोकतान्त्रिक पाटि हरुको विश्व संगठन सोसलिस्ट इन्टरनेशनल मा बिपि पछि नेपालको प्रतिनिधित्व गर्दै उपाध्यक्ष जस्तो गरिमामय पदमा पुग्ने नेपालका युग पुरुष श्री शेरबहादुर देउवा ज्यु हुनुहुन्छ !!
#TeamDeuba