देश फोहोरी राजनीति,नातावाद, कृपावादबाट मौलिएको भ्रस्टाचार अनि अस्तव्यस्तताले उँधोगतिमा गैरहेको छ l यसलाई निर्मुल पारी सुखी समृद्ध नेपाल निर्माणको साझा अभियानमा एउटा इट्टा थप्न,मैले आउँदै गरेको प्रतिनिधि सभाको चुनावमा कास्की क्षेत्र नं 2 बाट उम्मेद्वारी दिएकी छु l
#voteforchange
महिला अधिकारका कुरा किताबका पनामा मात्रै हैन व्यवहारमा पनि लागु गरिनुपर्छ.
के महिला सक्षम छैनन्?
फेरि किन यो हस्तक्षप, किन रोक टोक?
महिला कमजोर अनि असक्षम छन् भन्ने भान दिलोदिमा��बाट निकालिदिनुस!!!
अब अघि बढ्छिन महिला ✊️
#shirish4kaski #voteforchange #youthforchange
जनप्रतिनिधि महिला भएका धेरै पालिकामा पुरूषले दैनिक काममा हस्तक्षेप गर्दै आएका छन्, न्यायिक समितिमा आइपर्ने विवाद मिलाउन कतिपय ठाउँमा श्रीमान् नै अघि सर्छन् @shahi_madhu
https://t.co/qAv4jWMS69
बुवा भन्नुहुन्छ, बुढा रुखका पात झरेर अब नयाँ पालुवा पलाउने बेला भयो, अब देशलाइ एक सच्चा देशप्रेमी र जनताका भावना र आवाज सुनिदिने व्यक्ति चा���िएको छ,अघि बढ शिरिष तिमीलाई हाम्रो आशिर्बाद छ l
#youthforchange #voteforchange✌ #shirishgurung
Kathmandu Metro has decided to ban smoking and tobacco consumption in the public places within the Metro from Ashoj 1. Action will be taken against anyone who violates the rule.
Pic. Aryan Rajbanshi
शुभ बिहानी!!!
धेरै जसो भ्र���्टाचार र अस्तव्यस्तताको समाचार सुनिरहेकोमा विकासका कामको समाचार देख्दा मनमा छुट्टै खालको स्फूर्ति आउँदो रहेछ।एक सक्षम मान्छे जनताको प्रतिनिधि हुँदा परिवर्तन आउने रहेछ त।नयाँ क्रान्तिको सुरुवात भैसक्यो,अब यसलाई निरन्तरता दिनु तपाईं हाम्रो जिम्मेवारी हो।
Dr. Govinda KC who is in 3rd day of his Ansan has been admitted to Hospital after getting problems in Blood pressure & Sugar today evening. Now, he will continue his Ansan from Hospital 's ward.
File Photo.