आजसम्म हामीले पढ्दै, सुन्दै र जान्दै आएको भारतले नेपालको सीमा मिचेको छ भन्ने थियो, जुन गलत रहेछ । खासमा सीमा पीडित त भारत पो रहेछ । कठै नरेन्द्र मोदी ज्यु आफ्नो देशको सीमा मिचिएको नदेख्ने ?
भोलीदेखि साल फेरिँदै । आफ्नै समाचारको समिक्षा गर्दा बितेको एक वर्षमा झण्डै ३१० वटा बाइलाईन लेखिएछ । बाइलाइन लेख्नु त दैनिकि नै भयो ।
https://t.co/oGLhUvO1PJ
दुई दिने जेनजी आन्दोलनबारे प्रतिवेदन त आयो तर अधुरो आयो । नत २३ विर्सन मिल्छ नत २४ ! यी दुई दिनका अक्ष्म्य घटना हुन्। तर कार्की आयोग एउटा पाटोतिर बढी केन्द्रीत देखिएछ ।
निकोलस भुसाललाई किन गृहजिल्ला बाहिरबाट उम्मेदवार बनेको ? भनेर सोधेको त पहाडमा उकाली ओराली गरेर भोट माग्न जान दु: ख हुन्छ भनेर तराईबाट उठेको पो भन्छन् बा।