जीवनको कठोर समयमा चितवनले मलाई सत्कर्मका लागि बाटो देखायो।
मलाई आशा छ— चितवनले एकपटक फेरि मलाई उड्न पखेंटा दिनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको
चितवन जिल्ला भेला
स्थानः चितवन मिडटाउन रिसोर्ट हाकिम चोक, भरतपुर
समयः दिनको १२ः०० बजे
असार २५ गते, २०७९
Israel’s “mediation” between Russia and Ukraine apparently boils down to PM Bennett suggesting that Ukraine should surrender. “Zelenksy did not take Bennett's advice.” https://t.co/tPPpQXhN9C
युक्रेन-रुस युद्धको मूल कारण।
अमेरिकाको युक्रेनलाई नाटो गठबन्धनमा सामेल गराउने चाहना।
छिमेकी देश युक्रेन नाटो सैनिक गठबन्धनमा सामेल हुँदा आफ्नो राष्ट्रिय सुरक्षमा गंभिर खतरा हुने रूसको बुझाई।
अमेरिका-रुस दुई महाशक्ति देशको सामरिक दाउपेचको शिकार हुँदैछन् युक्रेनका जनता।
#StopWar
What went wrong @USAmbNepal ? Post Sri Lanka, did not the @MCC have any ‘lessons learned’? Did Nepal and the USA had to see this much divisiveness which could induce violence for just tabling a $500 mill development grant? @MCC_CEO
नेपालले असंग्न परराष्ट्र नीति त्याग्न लागेको देखिन्छ । रुस-चीन बनाम USA ध्रुबको ग्रेट पावर गेममा नेपालले USA पक्ष चुन्दैछ। यो निर्णय करिब १४०० किलोमिटर सीमा जोेडिएको र USA को स्वतन्त्रताको ताका नै तिब्बतको निहुँमा बेत्रावतिसम्म आएको चीन कहाँसम्म आउने छ त्यो भबिश्यले बताउने छ ।
* कुन नैतिकताले सरकारमा बस्नु भएको छ?
* भित्र सहमति गर्ने, सहि गर्ने, बाहिर ढुङ्गा मुढा?
* MCC पास भए पनि सरकारमा चाहिँ बसिरहनु हुन्छ?
* जनतालाई यसरी कहिलेसम्म बेवकुफ बनाउनु हुन्छ?
त्यस पछि शुरु हुन्छ माओवादी केन्द्रका सचेतक देव गुरुङको आक्रोश।
https://t.co/ZeEfJDYzYK
एमसिसीको प्रकृयानयाँ चरणमा प्रवेश गरेकोछ।
आम नागरिकको चासो बनेको यो एजेन्डामा संसदका दल र सांसदले अब पक्ष विपक्षमा स्पष्टसँग खुल्नु पर्ने अनिवार्य भएको छ।
पक्ष/विपक्षमा भोट नगर्न अनुपस्थित हुने या 'नो-भोट' गर्ने सुविधा कसैलाई छैन।
अब पनि पानी माथिको ओभानो हुनु राजनीतिक नालायकी!