बिरालो कालो होस् या गोरो, उद्देश्य सिर्फ मुसा मार्नु हो। स्पेश जगतका विकृति, विसङ्गति र अराजकतालाई निर्मूल पार्न हाम्रो अभियानको सारथि बन्न चाहनुहुन्छ भने, प्रमाणसहित DM मा पठाउनुहोस्। गोपनीयताको शतप्रतिशत ग्यारेन्टी हामी गर्छौं।
King Secretariat
झल्लेरी र पेङ्गा दर्जिमा गम्भिर सांस्कृतिक विचलन आएको Sagarmatha को आरोप । सबैलाई ठिक पार्ने चेतावनि । सोमुजी सहित स्पेसका अधिकांस बक्ताले दियो ढाडस । घर सम्मै रेकर्डिङ पुर्याउने अभियानको थालनि ।
शैलेन्द्रको स्कुलिङले जन्माएको अर्को छोटा भिम । कहिले 8848 , कहिले सगरमाथा । यो भाई ले जे होस पुन्टेको विरासत धान्ने देखियो । Vax Vs 8848/ Sagarmatha . For daily update please follow us
जब शैलुले आफ्नो बाउ नचिनेपछि ........ एकजना लच्छिनले सय जना पाल्छ , एकजना अलाच्छिनले सय जना पिट्छ रे । कस्ले पाल्छ , कस्ले पिट्छ छुट्याउने जिम्मा हजुरकै । संस्कृतमा एउटा स्लोक छ “अविचार्य वदेद् वाक्यं मूढो जनो विनश्यति। वाणी दोषो हि जन्तूनां स्वयमेव विनाशक”
भात बिग्रे जांड , मान्छे बिग्रे शैलेन्द्र ! यस्ता अराजक , अश्लिल र चुत्था व्यक्तिले राजाको वकालत गरेर राजसंस्थालाई नै बदनाम बनायो । यस्तैले वकालत गरेर आएको राजा फेरी कस्तो होला ? Honest राजावादिहरु को के छ धारणा ?
स्वर्गरोहण भैसकेको गिरिजा लाई तथानाम गाली गर्दै पुन्टे शैलेन्द्र । यसले न जिवित लाई छोड्छ न मरेको लाई । अग्रज प्रति एक रत्ति सम्मान छैन यो लठैत सङ्ग । यसको थिङ्किन , चेतनाको स्तर र हैसियत बाटै प्रष्ट हुन्छ कति घटिया छन भनेर । दया लाग्छ, ह्वाट ए लो लाईफ !
स्पेश जगत उदण्ड बनाउंदै कोपरेहरु ! दलाई लामा , सन्दुक रुइत र लगानि बोर्डकी CEO याङ्कि उक्याबलाई आमाचकारी मुख छोड्दै पुण्टे शैलेन्द्र नेपाल । नेपाली नै नभएको दाबि ! यिनको चोथालो मुखमा कहिले बुजो लाग्छ ?
ब्रेकिङ 🔥
बुलेट बेलायत बाट डिपोर्ट भएको इस्भारा लोहनिको दाबि । स्पेसको केटिहरुलाई मैले चाहे भने भोलि नै बेलायत जानसक्छु भनेर BigTalk दिएको खुलासा । हांसेर उडाए राजा Baddie हरुले । सुदर्शनलाई त मान्छे नगन्ने घोषणा । Follow us for more …..
बुलेट र सुदर्शन को कुरा काट्दै राजा Baddie हरु । श्रमजिबि सुदर्शन तालुखुइले , चियापति बेच्ने भनेर होच्याएको र बुलेट लाई अबसरबादि कहिले एमाले कहिले बालेन । आफ्नै ठुलो बुवा जस्तै जडसुत्रवादि भएको भनेर खिसिट्युरि !!

शैलेन्द्र पनि भावुक भएछ ! दुनियालाई तथानाम भन्दै हिड्ने मान्छे आज राजा नफर्किने भएपछि गांणेले चलाएको देश नजाने भएछ । खुसि लाग्यो । राजा राजा भन्दै हिड्नु भन्दा बरु आफ्नो परिवार सम्हाल्नु ठिक हो । जुन सुकै तन्त्र, व्यवस्था आएनि मोटाउने केहि सिमित वर्ग हो ।
के हो VC ? यसले नेपाली समाजलाई कुन मनोदशा तर्फ लगेको छ ! किन फस्दैछन राजावादि हरु ... एउटा युग थियो , जमाना थियो राजावादिहरु भन्नसाथ संस्कार युक्त्त थिए । अचेलका त भनिसाध्य भएपो .... मिलन जी र इस्भारा जीको VC अनुभव बताउनुहुदै घिमिरे जी 🤮
मुसाले मुसाकै संगत गर्नुपर्छ, बाघले बाघकै। बाघको रंग पोतेर मुसा बाघ बन्न खोज्नु कदापि वाञ्छनीय हुँदैन। राजावादीको तथाकथित भेलामा ५ जना पुंटे जम्मा भएर हृदयेन्द्र शाह ल्याउने योजना कसरी भयो फेल , कस्ले गर्यो झेल ? सुनौँ, सालिग्राम जी बाट

यो झल्लेरी खेर्पा डेडफुटेको स्पेसमा गएर बुलेट र बिष्णु किन झगडा गर्छन ? यसको उधेश्य नै मान्छे लडाउने हो यो गु भोटेको ।विवाहित हुंदा हुंदा छोरी उमेरको केटि सगं मस्कि मस्कि बोल्छ खाते। यस्ताको पछि लाग्नेलाई के भन्नु र खै । #BoycottSajhaChautari
किसानको छोरा दिपेन्द्र जो नेपालमै सघंर्ष गर्दै छ उनको चेतनाको स्तर,नम्रता र संस्कार हेर्नुस र मै हु इन्जिनियर।वर्षमा २ करोड कमाउंछु भनेर अमेरिका बसेर दम्भ देखाउने धरहरा नामको कलंकको स्तर हेर्नुस। जबकि नेपालको सम्बिधान बाबुरामकै सयोंजगत्वमा ड्राफ्ट भएको थियो। संस्कार हजुर संस्कार
रास्वपाका नेता कार्यकर्ताको मुखमा ला** हालिदिने शैलेन्द्रको चेतावनि ! राजसभामा आएर राजावादि भन्ने तर घन्टीलाई लुकिलुकि सुचना चुहाएपछि जङ्गिए नेपाल । अब घन्टे सगं वार कि पार हुने खुलासा । लोहनि र पुडासैनिलाई तयारी अवस्थामा बस्न निर्देशन 🙏