रसुवाको भोटेकोशी नदीमा बाढी आउनुपूर्व र आएपछि स्याफ्रुबेसीदेखि देविघाटसम्मका स्याटेलाइट तस्विर। PlanetLab का यी तस्विरहरु Stimson Center को सहयोगमा प्राप्त भएका हुन्। तस्विर १-देविघाट क्षेत्र, तस्विर २-बेत्रावती क्षेत्र तस्विर ३-हाकु बेसी क्षेत्र, तस्विर ४-स्याफ्रुबेसी क्षेत्र
अब विकट रहेन ओलाङ्चुङगोला
विराटनगरको रानीबाट टिप्तालासम्मको चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडकमार्ग उत्तर-दक्षिण लोकमार्गको निर्माणपछि ओलाङ्चुङगोला अब विकट रहेन ।
#Onlinekhabar
https://t.co/HlzCyfswbn
सारमा मार्क्सवाद मरिसक्यो । यो बुर्जुवाहरूको आक्रमणका कारणले मरेको होइन, आफैंभित्रको रोगले मरेको हो । मार्क्सवादले साँच्चै गरिबको हित गर्ने सामर्थ्य राख्थ्यो भने त यो मर्ने नै थिएन । त्यो सामर्थ्य नभएर नै मरेको हो । त्यसैले विद्वान् समीक्षकलाई लेखकको आग्रह छ– मरेको मार्क्सवाद जाग्दैन, अरू नै उपाय खोजौं ।
#onlinekhabar
https://t.co/Aws8IKqs0c
पत्रकार किशोर श्रेष्ठलाई ललितपुरस्थित निवासबाट प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ । श्रेष्ठबारे कान्तिपुरले गत वर्ष चैत १२ मा प्रकाशित गरेको फिचर सामग्री :
@DayaDudraj
https://t.co/pq8asTj9bS
श्रम शोषण भएको भन्दै राइडरहरूको प्रदर्शन
चालकहरूको उचित हकहित, संरक्षण र न्यायपूर्ण भाडादरको माग गर्दै राइडरहरू आन्दोलनमा उत्रिएका छन्।
स्वतन्त्र चालक फाउन्डेसन नेपालको आह्वानमा ललितपुरमा भएको प्रदर्शनमा आफूहरूको श्रम शोषण भएको भन्दै त्यसविरुद्ध विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरिएको थियो।
आन्दोलनका कार्यक्रमअन्तर्गत पहिलो चरणमा एक हप्तासम्म इन्ड्राइभ एप अनइन्स्टल गर्ने निर्णय गरिएको छ।
वैज्ञानिक भाडादर कायम गरिनुपर्ने माग गरेको संस्थाले कुपण्डोलस्थित इन्ड्राइभ अफिस घेराउ गर्ने कार्यक्रम तय गरेको छ। तस्बिरहरू : दीपेश दर्शनधारी/ कान्तिपुर
फेरि माइतीघरमा सुकुमवासीको नारा– ‘मेरो घर खोइ ?’
–सरकारले व्यवस्थापनका लागि दिएको १ सय दिनको समय पुगेको भन्दै विभिन्न प्रश्नसहित उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
#Onlinekhabar
https://t.co/1THJxpbqYt
सुनसरी तनाव :
मैदानमा पीए, मौन गृहमन्त्री
- नदीमा गाडी खस्दा आफैं घटनास्थल पुग्ने, होटलमा छापा हान्ने पुग्ने गृहमन्त्री गुरुङ तराईमा तनाव बढेको चार बित्दा पनि निक्रिय मात्रै छैनन्, उनको बोली पनि फुटेको छैन ।
#onlinekhabar#sudhangurung
https://t.co/LLDlf57KjZ
अन्तर्वार्ता :
‘नेपालको रोजगारीको भार अरु देशले नबोकेको भए पहिला नै जेनजी आन्दोलन हुन्थ्यो’
मलाई लाग्छ, धेरै ढिलो भएको हो यो जेनजीको आन्दोलन । नेपालमा धेरै अघि नै हुनुपर्ने, किनभने प्रेसर रिलिज भइबसेकोले धेरै ढिलो भएको हो । त्यसमा अन्य धेरै कुरो मिसिएर गयो । जेनजी आन्दोलन नेपालमा जरुरी थियो ।
#onlinekhabar #interview
https://t.co/pyH2ntS1Ud