भदौ २३ को जेन-जी प्रदर्शनले सत्ता त परिवर्तन गऱ्यो, तर त्यसले नेपालीको दशा र दिशामा कस्तो परिवर्तन ल्याउँदैछ? अनाथ बालबालिका र छिन्नभिन्न परिवारहरूले अहिले एउटै प्रश्न सोधिरहेका छन्– यति ठूलो बलिदानपछि अब सुशासन आउँछ कि यो पनि अर्को अधुरै अध्याय हुनेछ? https://t.co/qbWsCBebkF