Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
श्रीशा
@ShreeshaShresr1
स्वागत छ 🙏। follow गरी जानु ,फेरी आउन दुःख होला 😁
Nepal
Joined April 2020
1K
Following
2.6K
Followers
1.7K
Posts
Pinned Tweet
श्रीशा
@ShreeshaShresr1
almost 2 years ago
घमण्डको गन्ध पनि अलि अलि त फैलाउन पर्ने रहेछ, सोझोपनको सुगन्धले दुनियाँ नजिकिए तर, सबै चुड्न मात्रै खोज्ने🥰🙏
ShreeshaShresr1
retweeted
💞जीविका शाहा💞
@Jivika_Shah11
10 months ago
ख्याल गर्नु __ " अचेल, प्रेममा कोही हात माग्न आउँछन् त कोही रात !!"भन तिमी के माग्न आउँछौ। 😪
श्रीशा
@ShreeshaShresr1
10 months ago
फेरी जलाउन चाहन्छ ऊ मलाई अरे कसैले त भन्देउ उसलाई खरानीमा बारबार आगो लागिरहन्न।।❤️🩹❤️🩹
श्रीशा
@ShreeshaShresr1
11 months ago
लामाे संगत पछि रिसाएर गयाै संगालिएका यादका पाेका बिसाएर गयाै अब कहिल्यै पनि नओभाउने गरि दुई नयनका परेली चिसाएर गयाै।💔❤️🩹
#GoodNightTwitterWorld
Who to follow
Keshav Saud ⚠️
@KeshabSaud11
👉काम यस्तो होस् कि, त्यो पहिचानमा सहायक होस्! र पाइला यस्तो होस् कि, त्यसले पदचिन्ह छोडोस्...✍️ 🙏 #M.Sc 📚#PhysicsLovers❤️ #FuturePhysicist📚❤️
Saroj Thapa
@SarojTh49270380
असल मान्छेहरुमा,पनि एउटा खराब बानी हुन्छ उसले सबैलाई ,असल सम्झिन्छ!!❤️❤️🙏🙏
Girija Prasad mishra
@GirijaP20424487
😙 न त गलाएर गल्ने न ढालेर ढल्ने 🤸♀️ दुश्मन को अगाडि धप धपी🔥🔥 ज्वाला भइ बल्ने छोरा हो गिरिजाबाबु यो। 😙
श्रीशा
@ShreeshaShresr1
11 months ago
साँचो प्रेम पाए, तर समयले लुट्यो याद बाँकी रह्यो, सपना सबै टुट्यो।💔💔
श्रीशा
@ShreeshaShresr1
11 months ago
चिसाे माैसमकाे जुनेली रात मनपर्छ श्रम गरेरै शिखर चुम्ने बात मनपर्छ म त आफ्नै पाखुरामा भरर्पर्ने मान्छे दुःखसुखमा साथ दिने हात मनपर्छ।❣️
#goodnight
🙏
श्रीशा
@ShreeshaShresr1
about 1 year ago
@RONBupdates
विनास ल्याउन gen z भन्दा पनी अरुनै समुह रहेको छ जस्तो लाग्यो। अब अत्ति भइसक्यो। Please take a action.
ShreeshaShresr1
retweeted
Ma Ne Sa
@manesa428
over 1 year ago
कहिले जित सम्झिन्छ हार सम्झिन्छु पर्खी बस्ने खोलीको किनार सन्झिन्छु आफन्त भएपछि त बिर्सिनु पर्ने रहेछ म त फेरि आफन्त बारम्बार सम्झिन्छु तिमी एकान्तमा बस्दा खै के सम्झिन्छौं म त एकान्तमा अभागी निधार सम्झिन्छु
ShreeshaShresr1
retweeted
NB Bikas
@nbbikas
over 1 year ago
खुट्टा गुमाएकाहरुले नि आफ्नो गन्तब्य भेटेका छन्, किन डराउनु जुत्ता फाट्यो भनेर🤔
#शुभरात्रि
ShreeshaShresr1
retweeted
✍️दारी
@iamSdari16
almost 2 years ago
एक्लै छाडेउ भने सकिन्छु भन्ने ले पनि, आँखै फुटेनि तिम्लाइ त चिन्छु भन्नेले पनि, समयले आफ्नु पराई यसरी चिनाउदो रहेछ, हालखबर सोध्न छाडे, ज्यान दिन्छु भन्नेले पनि।
#दारी
💞
श्रीशा
@ShreeshaShresr1
almost 2 years ago
जति पटक लडेपनि उठेर हिँड्ने आँट देउ भगवान् थाकेको मात्रै हो हार खाको त पक्कै होइन मैले!
#GoodNightX
🙏
श्रीशा
@ShreeshaShresr1
almost 2 years ago
निस्वार्थ प्रेम त आफैले मात्रै गर्न सक्छ की, बा आमाको पनि बुढेसकालको सहारा हौ तिमी।।
#good_morning
🙏
श्रीशा
@ShreeshaShresr1
almost 2 years ago
आफ्नै जस्तो मन त अरु कसैको नहुने रैछ नत्र कसैले त बुज्थे होला एक्लिएको होइन एक्लो भएको भनेर।।
#शुभरात्री
🙏🙏
ShreeshaShresr1
retweeted
अनुराग™❣️
@Anu_Raag1
almost 2 years ago
भो नखोल्नुस बिश्वास का पोका हरु मलाइ म बाहेक कसैको भर लाग्दैन!!
ShreeshaShresr1
retweeted
sapana❤️
@sanusapana_1
almost 2 years ago
म भन्दापनि निकै गरिब रैछ मेरो भाग्य, म सङ्ग भएका हरेक कुराहरु ,मेरा खुसी हरु खोस्दैछ...!😊
श्रीशा
@ShreeshaShresr1
almost 2 years ago
हँसाउने भन्दा रुवाउने माहन हुन्छन् किन कि हँसाउन जस्ले नी सक्छ रुवाउन मन जितेको हुन पर्छ।
श्रीशा
@ShreeshaShresr1
almost 2 years ago
घरमा टुटेको कुरा राख्न हुन्न रे यो मन कहाँ फाल्न लैजानु ??
#GoodNightEveryone
🙏
श्रीशा
@ShreeshaShresr1
almost 2 years ago
उसको दिमाक खान थालेदेखि मासु खासै मीठो लाग्दैन आजकाल 🙈🤣
श्रीशा
@ShreeshaShresr1
almost 2 years ago
'भिसा नी लागेन, पढाइ पनि छोडिस् अब विहे गर' भन्ने आफन्तको मुख बन्द गर्नु छ भगवान् यो पाली साथ् दिनु है! 🙏🥺
श्रीशा
@ShreeshaShresr1
almost 2 years ago
शब्द नै पाउन सकिन आफ्नो हाल बताउन, लाग्छ कसैले सम्झाओस्, सम्हलोस् अनि नबताए नी बुझिदेओस् मेरो पीडा हरु 🥺🥺
#शुभ_रात्रि
🙏❣️
श्रीशा
@ShreeshaShresr1
almost 2 years ago
@prakashbhusal22
@Madankkharel
@MahadevMchhetry
@manoj32489
@sujata_dhimal12
@sumanstha39
@kghimire1
@Tukman4
@MenuGurung
@bipinsapkota213
@SapanaNeupane18
@SktPandey
@DurgapunPun1
@atal_damodar
@naprasad4441
@ArpanSh06
Good night everyone 🌆🙏
Last Seen Users on Sotwe
Ocha
Seen from
Indonesia
__conners
Seen from
Indonesia
Zacky
AlSAFFEL🔥
Seen from
France
Sexsolojii
Seen from
Turkey
Cute Hentai
Seen from
Qatar
黑心恶毒爹
很哇塞
Seen from
Turkey
Urboyf
Seen from
Malaysia
洞木 宇津
Seen from
Japan
Trends for you
1
AJ Brown
Under 10K tweets
2
Patriots
Under 10K tweets
3
Gibbs
Under 10K tweets
4
Tommy DeVito
Under 10K tweets
5
Goff
Under 10K tweets
6
Vrabel
Under 10K tweets
7
Germany
Under 10K tweets
8
Gonzo
Under 10K tweets
9
Human Centipede
Under 10K tweets
10
#NEvsDET
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.8M followers
2
Barack Obama
@barackobama
118.7M followers
3
Cristiano Ronaldo
@cristiano
114.5M followers
4
Donald J. Trump
@realdonaldtrump
111.9M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.3M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.5M followers
12
Virat Kohli
@imvkohli
73.4M followers
13
Kim Kardashian
@kimkardashian
70.8M followers
14
YouTube
@youtube
68.7M followers
15
Neymar Jr
@neymarjr
66.4M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63.1M followers
18
The Ellen Show
@theellenshow
62.2M followers
19
CNN
@cnn
61.7M followers
20
X
@x
60.6M followers
Olivia
Online
✨
⭐
💫