@realpbhattarai अरे बन्धु भाइ उहाँ परलोक हुनुभएको होइन। तिमीहरू जस्तै भ्रष्टाचारी घुसखोरीहरुले परलोकमा पुर्याएका हुन् । मदन भण्डारीलाई परलोकमा पुर्याएर तिमीहरू जस्ता घुसखोरीले आज नेपाल भन्ने देशलाई नै परलोकमा पुर्याउन लागिसक्यो
कास्कि जिल्ला अदालतका न्यायाधीशले रवि लामिछानेलाई भने : ' मैले छोडेपनि तपाईलाई अर्को ठाउमा पक्राउ गरिहाल्छन्, त्यसैले म्याद थप गर्छु ' न्यायाधीशले यस्तो भन्नु अनि सरकारले हरेक जिल्लाबाट पक्राउ पुर्जि जारि गर्नु !
"श्रीमान अब त बुझ यो प्रतिसोध हो"