Happy Birthday Aashu my birthday boy❤ @aashirmdsj
Many many happy returns of the day prince charming👑
Last year it was a blast in your birthday and we got this beautiful picture.This year stay safe and stay happy.lots of love💝
प्रत्येक पटक जब नतिजा प्रकाशित हुन्छ, तपाईंको आफ्नै भन्दा एउटा साथीको कम % ले बढी खुसी अनि अर्को साथीको बढी %ले धेरै दु:खि बनाउँछ! तपाईं चाहनुस नचाहनुस यो त हुनु नै छ!
#Human_Nature#afu_result_1st_sem.
आफुले गर्नपर्ने काम छ तर, 'ह्या, टाइम छ, एक छिन् पछि गर्छु' भन्छ एउटाले। अर्कोले थप्छ,'भरे गर्छु'। अनि त्यसपछि 'भोलीलाई' त्यो काम सुम्पिइन्छ। यसरी खेर फालिएको त्यो एक एक 'छिन्', हरेक 'भरे', र प्रतेक 'भोली'लाई गाभेर हेर, ५० वर्ष पुग्छ।
हामी ५० वर्ष पछाडी किन? कारण तिम्रै अगाडी छ।