कलेज पढ्दै गरेका ती बच्चालाई सम्झाईबुझाई गरेर ,साईडमा राखेर प्रहरीले आफ्नो काम गर्न पनि सक्थ्यो ।तर लछारपछार गर्दै भ्यानमा कोचेर सरकारी संयन्त्रको कमि कमजोरीलाई कहिलेसम्म ढाकछोप गर्न सक्छ ?
नेपाल प्रहरीले समय समयमा संयमता गुमाईरहेको हुन्छ ।
होल्डिङ्ग सेन्टरको दुरावस्थाबारे सरकारी संयन्त्रमाथि प्रश्न गर्दा प्रहरीले थुनछेक गर्ने परिस्थिति सिर्जना हुन्छ भने हामीले हाम्रा बच्चालाई सहि र गलतको के शिक्षा दिईरहेका छौं?यो मुलुक हामी सबैको साझा फूलबारी हो।प्रश्न गर्ने मात्र होइन खबरदारी गर्ने अधिकार हरेक नागरिकलाई छ।
होल्डिङ्ग सेन्टरको दुरावस्थाबारे सरकारी संयन्त्रमाथि प्रश्न गर्दा प्रहरीले थुनछेक गर्ने परिस्थिति सिर्जना हुन्छ भने हामीले हाम्रा बच्चालाई सहि र गलतको के शिक्षा दिईरहेका छौं?यो मुलुक हामी सबैको साझा फूलबारी हो।प्रश्न गर्ने मात्र होइन खबरदारी गर्ने अधिकार हरेक नागरिकलाई छ।
वरिष्ठ कूटनीतिज्ञ यदुनाथ खनालको सम्झनामा परराष्ट्र मन्त्रालयले हरेक वर्ष आयोजना गर्ने लेक्चर सिरिजको यसपटकको अंकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई निम्त्याएपछि समग्र कार्यक्रम नै विवादित बनेको छ। यसबारे पत्रकार युवराज घिमिरेको टिप्पणी।
LINK : https://t.co/04D448PDxk
5)In a well-functioning system, accountability for senior officials is usually exercised through institutions such as Parliament,courts,constitutional councils, impeachment procedures, audits, and other independent oversight mechanisms—not through junior employees.
Irony!
4)"Independence without accountability can lead to unchecked power, while accountability without independence can lead to political interference."
The challenge for Nepal, as for many democracies, is to maintain both.
3)without interference. At the same time, no public office should be beyond scrutiny. An independent institution must also have credible oversight mechanisms to maintain public trust.
2)directly accountable. This creates a perception of imbalance in accountability and raises concerns about loopholes in Nepal's governance system.
In democratic governance, independence is important so that institutions like the CIAA can investigate powerful political leaders
1)The CIAA is an independent constitutional body with the authority to investigate even high-ranking public officials, including the Prime Minister. However, when questions were raised about the CIAA Chief himself, there appeared to be no equally effective mechanism to hold him
"..चियाको चि पनि थाह नभएको सहसचिव टिबोर्ड को अध्यक्ष..."
I was shocked to hear this 😳
How could the government appoint a guy who doesn't know abc about tea as chairman??
This is criminal!!
@PM_nepal_@ShahBalen@MoALD_nepal@thapa_sushil
नेपाली चिया को आफ्नै चिनारी विश्व बजारमा फैलाउने स्वर्ण मौकालाई रोईकराई गरेर , ईन्यालाई जोरजुलुम गरेर ब्यथित नगरौं।
धेरै जसो भाग्य अड्चन पछी नै खुल्छ, तर अड्चनको सामना कसरी गर्यौं त्यसले ठुलो माने राख्छ।
यसबारे समुह बनाएर काम गर्नु छ भने गरौं- मेरो सहभागीता रहने छ [मेरो चिया बगान भने छैन है]
@BhismaK62@DhakalSaurav@healingktm
नेपालबाट भारत निर्यात हुने चिया र भारतबाट नेपाल आयात गरिने सामानहरू प्रायः एउटै भन्सार नाकाबाट ओसारपसार हुने गर्छन्। तर व्यवहारमा भने आयात र निर्यातबीच ठूलो असमानता देखिएको छ। भारतबाट नेपाल आउने सामानहरू भित्र्याउन सामान्यतया धेरै समय लाग्दैन र ठूलो अवरोध पनि सामना गर्नुपर्दैन।
पुर्याउन नसक्ने समस्या देखिएको छ। यसबाट उद्योगी, किसान, सहकारी संस्था तथा निर्यातसँग सम्बन्धित संघसंस्थाहरू आर्थिक रूपमा मारमा परेका छन्।यो अत्यन्त दुर्भाग्यपूर्ण र चिन्ताजनक छ । दुई देशबीचको व्यापार पारस्परिक सम्मान, समान अवसर र सहकार्यको आधारमा हुनुपर्छ। यदि एक देशका सामानलाई