एकपटक पढ्नै पर्ने लेख रहेछ ।विल्कुलै फरक विषय । लेखमा जसले बच्चा जन्मायो उसकैको बंश कायम हुनु पर्ने कुरामा एकदम सहमत । समाजमा महिला पुरूषको असमान उपस्थितीको प्रमुख कारण नै वंशको गलत अभ्यास रहेछ सोच्न बाध्य बनायो। एकपटक सबैले पढौ । उत्कृष्ट विषय/खोज @binuebhi जी 🙏🙏
You may ask (which you will), “If both your parents are Nepali citizens, how come you do not have citizenship?”
Here is my answer via @kathmandupost 👇
#stateless#statelessness#nepal
https://t.co/9zJL57t9JH