Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
जे हो सहि हो ✊✌
@SilwalAs
तपाईं को नजर जस्तो छ म पनि त्यस्तै छु 🙏🙋. उच्च जीवन उच्च बिचार😊
osaka japan
Joined July 2015
720
Following
505
Followers
1.4K
Posts
जे हो सहि हो ✊✌
@SilwalAs
about 2 months ago
Life is hard so that सहन पर्छ ,सिक्नु पर्छ,….
जे हो सहि हो ✊✌
@SilwalAs
over 3 years ago
अरुले के भन्छ भनेर हैन 😏 अरुले जे भने पनि मतलब छैन भनेर अघि बढ्न पर्छ 😊🙏
SilwalAs
retweeted
अल्टर सरकार
@Oceanofsrcrets7
about 4 years ago
निन्द्रा नै बेच्नुपर्ने जिन्दगी छ प्रिय, तिमीलाई सपनामा भेट्ने पनि एउटा सपना बनेको छ ।।
SilwalAs
retweeted
अल्टर सरकार
@Oceanofsrcrets7
over 4 years ago
समयले अध्ययन गर्ने अबसर कहिल्यै दिएन, जिन्दगीले पटक-पटक परीक्षा मात्रै लियो !!
Who to follow
Follow back later...
@gairebinod1
#don't know what thing I do my life ...
बिशाल बन्जारा
@banjarahalesi
झुटो बोल्नु पाप, आफु भन्दा ठुलो मान्छे लाई आदर नगर्ने मान्छेको दुस्मन, अराएको मन्ने असल मुन्छे म ... पढ्न पटकै मन नलाग्ने विद्वान,
Deven Baskota
@paddleurway
Paddle your way to nature. #Developer #CX #ML
SilwalAs
retweeted
अल्टर सरकार
@Oceanofsrcrets7
over 4 years ago
एक न एक दिन गन्तब्यमा अबश्य पुगिन्छ, ठक्करहरु बिष हैनन खाँदैमा मरिदैन ।।
जे हो सहि हो ✊✌
@SilwalAs
over 4 years ago
रात बित्दा "युग" बदलिन्छ यहाँ। तर "शताब्दी" बित्यो जिन्दगी उस्तै छ।यो २०२१ को अन्तिम status हो😊
#शुभरात्री
💐💐💕
जे हो सहि हो ✊✌
@SilwalAs
almost 5 years ago
होला थकित जिन्दगी आफ्नो ठाउँमा छ, तर घुम्ने यात्रा रोकिँदैन, निरन्तर छ💖 https://t.co/MuOz7veeLK
जे हो सहि हो ✊✌
@SilwalAs
almost 5 years ago
होला थकित जिन्दगी आफ्नो ठाउँमा छ, तर यात्रा रोकिँदैन, निरन्तर छ💖 सुभ बीहानी😊
जे हो सहि हो ✊✌
@SilwalAs
almost 5 years ago
साच्चीकै तिमी मलाई छोडेर गएको हौ भने फर्किएर पनि नहेर्नु किनकी मृत्यु को सजाय लेखेसके पछि कलम भाँची दिने गरिन्छ । महोदय🙏
जे हो सहि हो ✊✌
@SilwalAs
almost 5 years ago
मनको खुशी नै ठुलो कुरा हो हजुर, यहाँ नहारेका को नै छ र !!😊♥️
जे हो सहि हो ✊✌
@SilwalAs
almost 5 years ago
फाईदा अवसरको उठाउनु पर्छ विश्वासको हैन !❤
जे हो सहि हो ✊✌
@SilwalAs
almost 5 years ago
सम्बन्ध जिन्दगी भरिलाई होस् तर जिन्दगीलाई भारी कहिल्यै नहोस् !❤
जे हो सहि हो ✊✌
@SilwalAs
almost 5 years ago
केवल आनन्द खोज्नुस,, आवश्यकता त कैले पूरा हुदैन😊
जे हो सहि हो ✊✌
@SilwalAs
almost 5 years ago
भबिस्य खोजिरहेका आखाहरु अन्धा भएपछि । म डुल्दै हराएछु अन्धकार दुनियाँम एक्लै ।। 🙏
SilwalAs
retweeted
माधवी❣️
@GrlSwt1
about 5 years ago
भाग्यले"नठगोस"मानबले "ठगेर केही हुन्न"
जे हो सहि हो ✊✌
@SilwalAs
about 5 years ago
सफलताको कुनै रहस्य हुदैन 🤔" यो कडा मेहनत , तयारी र असफलता को सिक बाट निस्केको परिणाम हो " 😵💫 सुभ बीहानी
जे हो सहि हो ✊✌
@SilwalAs
about 5 years ago
खाली खुट्टा नै किन नहोस सही बाटो हिड्नुस पैताला दुख्ला तर मन कैले दुख्ने छैन 😊
जे हो सहि हो ✊✌
@SilwalAs
about 5 years ago
समयले नमज्जाले चेप्यो, एक छिन आखाबाट टाढा राख्न नसक्ने आमाले छोराको छिट्टै भीसा लागोस भनी मन्दिर धाएको देखीयो!! #परिवर्तन#
जे हो सहि हो ✊✌
@SilwalAs
about 5 years ago
बाउ आमाले जमिन जोडे, खेती गरे, बाउ आमा दु:खी किशानमा गनीए । छोराले तेही जमिन बेच्यो, गाडी चाडयो, छोरो हुने खानेमा गनीयो । । ##परिवर्तन##
Last Seen Users on Sotwe
Romeo | 54k
Seen from
Germany
Bigger Boy
Seen from
Mexico
เย็ดรุ่นแม่รุ่นยายอายุ70-80ปี(ทวิตใหม่)
Seen from
United States
The brave heart❤️
Seen from
South Africa
Mykhaїlo 🇺🇦
Seen from
United States
himanshu mani
Seen from
Vietnam
Ahmet
Seen from
Turkey
Helen Sweet
Seen from
Turkey
𝗝𝗘𝗦𝗨𝗦 𝗤𝗨𝗜𝗥𝗢𝗦 🇪🇦
Seen from
Belgium
Türk ifşa
Seen from
Turkey
Trends for you
1
#HOTD
Under 10K tweets
2
#NoValkoNoMoney
Under 10K tweets
3
#SummerSlam
Under 10K tweets
4
AUTUMN LEAVES
Under 10K tweets
5
Sheepstealer
Under 10K tweets
6
#BaddiesUSA
Under 10K tweets
7
#RHOA
Under 10K tweets
8
Syrax
Under 10K tweets
9
Emily
Under 10K tweets
10
Mario Lopez
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.1M followers
2
Barack Obama
@barackobama
119.1M followers
3
Cristiano Ronaldo
@cristiano
112.5M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.1M followers
6
Rihanna
@rihanna
98.2M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
91.4M followers
9
KATY PERRY
@katyperry
88.8M followers
10
Taylor Swift
@taylorswift13
82.7M followers
11
Lady Gaga
@ladygaga
74.2M followers
12
Virat Kohli
@imvkohli
71.6M followers
13
Kim Kardashian
@kimkardashian
70.3M followers
14
YouTube
@youtube
68.7M followers
15
Neymar Jr
@neymarjr
64.5M followers
16
Bill Gates
@billgates
64.5M followers
17
The Ellen Show
@theellenshow
62.4M followers
18
Selena Gomez
@selenagomez
61.9M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.8M followers
Olivia
Online
✨
⭐
💫