Wow.. This is newly released NRs. 500 note. It is red & changes color to green slightly when tilted ( सीधा हेर्दा रातो रङ्ग र ढल्काएर हेर्दा हरियो रङ्ग देखिन्छ ). 😍🇳🇵
Pic. SwaGgaErs
कती सुन्दर शब्द ❤आमा❤ सम्पुर्ण आमाहरुलाई "आमाको मुख हेर्ने दिन" मातातीर्थ औंसीको उपलक्ष्यमा धेरै धेरै शुभकामना।आमा तिमि मेरो पिडाको औषधि हौ।तिमि शक्ति भक्ती मेरो मार्गदर्शन मेरो ज्युने आधार हौ ।तिमि साच्चिकै भगवान् को रुप हौ आमा तिमि देबी हौ।🙏#happy mother's day 💐🎊🌺🎂
यो बेला मा पिरो अमिलो ,चट्पटे ,कागतीपानी ,तातो पानी ,रसिलो 'पोशिलो खानुहोस् बरु एईसेलू खानुहोस् तर हरेस चाहिँ नखानुहोस् है हजूर यो हरेश खानी बेला होइन आफुलाई बलियो राख्ने बेला हो ।
#COVID19#Lockdownday 30# #Staysafe#Stayhome#be#strong 🙏