दैवको अगाडि कसको के लाग्छ र? भाग्यमा रिमान्सीको माया नै रहेनछ’, दीपा भन्छिन्, ‘सम्झनाकै लागि भए पनि छोरीको नाम राखेछु। नाम नै अन्तिम चिनो भयो’, दीपा भन्छिन्।
https://t.co/v4p9alPsbb
#nepalsamaya#CoronavirusPandemic
कोभिडकालमा एउटा वियोगपूर्ण कथाः
‘दैवको अगाडि कसको के लाग्छ र? भाग्यमा रिमान्सीको माया नै रहेनछ’, दीपा भन्छिन्, ‘सम्झनाकै लागि भए पनि छोरीको नाम राखेछु। नाम नै अन्तिम चिनो भयो’, दीपा भन्छिन्।
- BY @Angad_Singh3 https://t.co/jLgBmJjQd4
आइसोलेसन सेन्टरका सुरक्षा गार्ड जसलाई हिजोका दुःखले अझै सहयोगी बन्न सिकायो
- यसपटक सहकर्मी @Angad_Singh3 ले एउटा प्रेरक सामग्री तयार पारे @nepalsamaya माः
https://t.co/cdgE6PysVf
भोक मान्छेलाई मात्र लाग्छ र! :
लकडाउनपछि सहकर्मी अंगद ठकुरी निरन्तर सडकमा डुलिरहेका छन्। दुःख, पीर-मर्का र अभावका कथा खोज्दै। यसपटक जनवारमा उनका आँखा परे।
https://t.co/BK4oiSf9sm
विगत २० दिनदेखिको उनको तनाव र बेचैनीलाई १५ सयले थोरै भए पनि कम गरिदिएको छ। तर, उनको त्यो खुसी कति दिनका लागि हो, उनी आफैंलाई थाहा छैन।
#nepalsamaya#CoronavirusPandemic#labourlivesmatter
https://t.co/f7adlX62qJ
उनी काठमाडौंका गल्लीमा २०५२ देखि रिक्सा चलाइरहेका छन्। गाडी नपाएका कारण गाउँ जान सकेनन्। ‘कोठामा खाने कुरा छैन। कोठा देख्दा बिरक्त लाग्छ, त्यो भन्दा त सडकमै ठिक छ!'
https://t.co/RU3WOTfAvP
साह्रै निष्ठुरी रहेछ यो सहर। ठमेलका रिक्सावाला कहाँ छन्?
अंगद सिंहको मार्मिक रिपोर्ट। 'पहिला रिक्सा गह्रुँगो र मन हलुका हुन्थ्यो, अहिले मन भारी तर रिक्सा हलुका भएको छ।' https://t.co/DKQ7984GN4
हाम्रो करमा राज गर्नेहरुले पढुन्ः
ठमेलका रिक्सावाला कहाँ छन्?
- अंगद सिंहको मार्मिक रिपोर्ट।
'पहिला रिक्सा गह्रुँगो र मन हलुका हुन्थ्यो, अहिले मन भारी तर रिक्सा हलुका भएको छ।'
https://t.co/XgJCg29I4D