हामीले
लेखेर आएका छौं
हिउँमा आ-आफ्ना नामहरू
एक छिनपछि हिउँ थपियो भने
रहने छैनन् हाम्रा नामहरू
एक छिनपछि घाम लाग्यो भने पनि
बाँकी रहने छैनन् हाम्रा नामहरू
हामी रहँदा–रहँदै
नरहने हाम्रा नामहरू
हामी नरहँदा
कसरी रहलान् हाम्रा नामहरू !
हामीले
लेखेर आएका छौं
हिउँमा आ-आफ्ना नामहरू
Nepal’s civil aviation body on Sunday permitted the national flag carriers of Nepal and India to increase the number of weekly flights on the Kathmandu-Delhi route under the air bubble arrangement from two at present to six. https://t.co/L3r812K7UO — by @sangamprasai