संक्षेपमा:
❌ Saving + FD छुट्टै insured होइन
✅ प्रति संस्था ५ लाख सीमा (जोडेर)
✅ पैसा ३ भागमा बाँड्नुस्: Emergency, Short-term, Long-term
✅ ब्याज मात्र होइन, risk पनि हेर्नुस्
पूरा video: https://t.co/peqtsXESnn
(शैक्षिक जानकारी, लगानी सल्लाह होइन)
आजै ५ मिनेट लगाउनुस्:
आफ्ना सबै account लेख्नुस् — Bank, Saving, FD, Emergency, Investment।
हरेकको अगाडि एउटा शब्द लेख्नुस्: WHY?
जवाफ दिन सक्नुभयो भने, तपाईं पैसा control गर्दै हुनुहुन्छ।
सक्नुभएन भने, आजैबाट सुरु गर्नुस्।
सबैभन्दा important:
Bank मा पैसा हुनु ≠ सबै पैसा DCGF-guaranteed हुनु।
र
DCGF guarantee नहुनु ≠ पैसा automatically हराउनु।
यी दुई कुरा छुट्याउन नसक्दा नै confusion हुन्छ।
👇 तपाईंको विचार:
बैंकमा ५० लाख भएको भए—
तपाईंको पहिलो question के हुन्थ्यो?
#SmartMoneyNepal#DCGF
तपाईंको बैंकमा रु. ५० लाख छ।
भोलि बैंकमा serious problem आयो भने…
तपाईंको ५० लाखमध्ये कति सुरक्षित छ? 😳
धेरै नेपालीलाई यसको answer थाहा छैन।
तर answer जान्नुभन्दा पहिले एउटा कुरा बुझौँ—
DCGF. 🧵👇
त्यसैले मेरो नयाँ series:
DCGF FILES 🇳🇵
Episode 1: ५० लाख बैंकमा छ? बैंक डुब्यो भने के हुन्छ?
Episode 2: Liquidator भनेको को हो?
Episode 3: ५ लाख per account हो कि होइन?
Episode 4: DCGF ले सबैलाई ५ लाख दिन्छ?