@PmepN Already completed. But sir COVID-19 le garda program garna napayakoma 77/78 ma bajet aauda asar hun6r? Ki yo 77/78 ko unemploye ko data anusar hun6 jun aaile collection hudai6.
माननीय @MoLESS_Nepal मन्त्री श्री रामेश्वर राय यादव र माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि @WorldBank निर्देशक श्री फारिस हदाद जर्भोसबाट "युवा रोजगारीका लागि रुपान्तरण पहल (युवारुप)" को संयुक्त रुपमा शुभारम्भ भय��� । #युवारुप #बिश्व_बैंक #सामाजिक_संरक्षण #रोजगारी #नेपाल_सरकार
आर्थिक वर्ष २०७७/७८ को लागि न्यूनतम रोजगारीमा संलग्न हुन इच्छुक बेरोजगारले आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा मिति २०७७/०४/०८ देखि २०७७/०५/०७ सम्म आवेदन दिन सकिने सम्बन्धमा @mofaganepal मार्फत @PmepN ले परिपत्र गरेको छ ।
https://t.co/LyScBLPUQL
आज सुनेको
विद्यार्थी : सर, प्रेम र विवाहमा के फरक छ?
शिक्षक : प्रेम भनेको गाडीको यात्रा हो विवाह प्लेनको यात्रा हो ।
विद्यार्थी : किन र सर ?
शिक्षक : गाडी रोकेर अर्कोमा जान सकिन्छ । प्लेनले त टुंगोमा नपुर्याइ ओराल्दैन ।
✌✌✌✌✌✌✌