दुबै cat family का हुन एउटा घर्यो अर्को गर्जीयो।
बधाई @CricketNep लाई , सम्पूर्ण सहभागी खेलाडी र म जस्ता दर्शकलाई जो घरमै बसेर सिरक भित्र बाट सबै खेल हेरें।
सबैभन्दा धेरै चुनाव चाहिएको भनेको राजनीतिक दललाई नै हो। जनताले एकपटक अविस्वास गरिसकेपछि फेरि ताजा र नयाँ जनादेश नै लोकतन्त्रको सबैभन्दा उत्तम विकल्प हो अनि लोकतन्त्रको सुन्दर अभ्यास पनि।अझै पनि केहि बिग्रेको छैन।फागुन २१ नभए केही महिनापछि अन्तत: चुनाव गर्न नै हो....
हाम्रो १८अौं गभर्नर विस्वनाथ पौड्याल र हात्ती सुन्दरी प्रतियोगिता कि १८अौं बिजेता हात्ती बिजुली कल्लीमा खास फरक देखिन है मैले चै।
संयोगमात्र हो दुबै १८अौं बिजेता हुन
अर्थतन्त्रको बिकासकन निम्ति भाबि योजना के छ?
१०० काम छोडेर सात्विक भोर्जन गर्न पर्छ,
१००० काम छोडेर स्नान गर्न पर्छ,
१००००० काम छोडेर दान तथा पुन्य गर्न पर्छ,
१००००००० काम छोडेर शिवलाई स्मरण गर्न पर्छ।
तब मात्र तिम्रो लय र गतिले स्थिरता पाउँछ भन्छ- मनु स्मृति ले।
यो पुनजागरणको समय हो, संस्कृतिको संरक्षण युवाको काधमा छ।।
नैतिकतालाई सिरानिमुनि राखेर सुत्छन् कि के हँ यी नेपाली भाईबहिनिहरु, pr वाला केटि रोईकराइ खोजि बिहे गरेर अस्ट्रेलिया भासिएको छ अनि वालेनको पोस्टमा कमेन्ट गर्दौ रहेछ" गृहमन्त्रीलाई सकृय बन्न दिन परो"
रामरामरामरामराम।
जिन्दगीमा किन प्रगती भएन यत्रो मेहेनत गर्दा पनि भनेर यसो ध्या दृस्टी ले हेरेको त; साकार र @maheshbasnet लाई फलो गेरेको रहेछ। त्यो अन्जानमा गरेको गल्तीको प्रयास्चित पश्चात् अब प्रगति होलाकि भन्ने आसा जागेको छ।
@thapagk बुङ्केल को शासन चित्त बुजेन हामीलाई राजालाइ दाहा संस्कार गर्यौं।
बार्तलिको शासन अराजक यो, अङ्कारी भयो भन्यौ र बार्तलि जलायौं।
अब भूईं मान्छेले आगनबाट शासन गरोस भनेर ठुलिआमालाइ नेतृत्व हस्तान्तरण गरेका छौं, चप लागेर हेर्ने हो ६ महिना देखि ऐक बर्ष सम्म। अनि भएन भने सोचौंला।।
बुङ्केल को शासन चित्त बुजेन हामीलाई राजालाइ दाहा संस्कार गर्यौं।
बार्तलिको शासन अराजक यो, अङ्कारी भयो भन्यौ र बार्तलि जलायौं।
अब भूईं मान्छेले आगनबाट शासन गरोस भनेर ठुलिआमालाइ नेतृत्व हस्तान्तरण गरेका छौं, चप लागेर हेर्ने हो ६ महिना देखि ऐक बर्ष सम्म। अनि भएन भने सोचौंला।।