प्रेम " आखिर" यस्तै नै रहेछ केही पाएर पनि गुमाए
जस्तो मात्रै लाग्ने अनि केही गुमाएर पनि केही चिज पाएझै लागिरहने , बस्
उसैको निम्ति दिल धड्कीरहने, उसैका निम्ति मरिहत्ते गर्दै तड्पीरहने हरेक पल
🌷मेरो जिन्दगीको हरपल मुस्कुराउने बहाना तिमि।
मेरो जिन्दगीको खुसी अनि जिउने चाहना तिमि।
तिमी नै त छौंनि मेरो सुखदुःखमा सधै साथ दिने।
लोलाएका आशाहरुमा म छु भनी सधै आँट दिने।
🌷