“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।
माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।
हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥
हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्।
सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।
नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यहाँ हरेक मान्छे
धनी बन्न चाहन्छ
यहाँ हरेक मान्छे
शासक बन्न चाहन्छ
यहाँ हरेक मान्छे
चर्चित बन्न चाहन्छ
तर सबैथोक पुगेर पनि
खै किन हो,
कोही–कोही मान्छे
रुन पनि चाहन्छ। 💔
रोशन ब्रोले छाडा नबोल्या भए भिडियो ठिकै बनाएका हुन्। भन्न बाँकी कसैलाई राख्या छैनन्।
तर बातै पिच्छे ला**, र**को छोरो भन्दै भिडियो बनाएपछी नेपालको freedom of speech ले पचाउँदैन। अमेरिकामा राष्ट्रपतीलाई मेरो ला** छुसेर चाट भन्न पाइन्छ होला, नेपालमा चाँही अलिक हजम हुँदैन।
देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार जलाएर ‘’हामीले गर्यौँ, We did it’’ भन्दै चुम्माचाटी गर्ने यि व्यक्ति हुन रास्वपाको बाजुराका प्रतिनिधि सभाको पराजित घण्टी उम्मेदवार हेमराज थापा। सिंहदरबार र राष्ट्रिय धरोहरहरु जलाएकोमा गौरव गर्ने यस्तै पात्रहरुलाई अहिले नेपालमा राष्ट्रवादी
सिंहदरवार जलाउँदै खुसी मनाउने हेमराज थापा तै बिजयी भएनन, बिजयी भएका भए रास्वपाका एकजना सांसद थपिएर दुई तिहाई पुरयाउन बल पुग्थ्यो।
कारबाही त के होला यीनलाई तैपनि सम्झनामा राखिराखेको ।
#WATCH | Kathmandu: Nepal's ancient city of Bhaktapur has, from Thursday, started early celebrations to welcome the Nepali New Year with music and festivities. On the eve of the formal start of Biska Jatra, the nine-day-long festivity of the ancient city of Bhaktapur, dozens of denarians and vicenarians performed a synchronised musical performance. (09.04)
So, Nepal has launched an "Accountability" website.
Citizens can track government projects, costs & timelines, etc. on the website.
Nepal seems to be doing everything right these days !
म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,
राजा खराब भो ,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,
जनतन्त्र हराम भो ,
म जनता हुँदा नेता बन्न खोज्छु ,
नेता बन्दा जनता लडाउछु ,
कम्जोर हुँदा बलियो लाई रोज्छु ,
बलियो हुँदा आफै हराउछु !
म अरुलाई के भनम ,म आफै खराब छु!!