कङ्रेश का नेता देउवा ले चुनदेबिमा गणतन्त्र मैलेल्याएको हो र ? राजा मैले हटाएको होर,जुन प्रसङ्ग बाहिरको कुरा थियो,फेरि भेलामा म हिन्दु हु हिन्दुत्वमा नै चलेकोछु! हिन्दु र राजा मान्ने घोषणा अब काङ्ग्रेस मा गणतान्त्रिक काङ्ग्रेस र हिन्दुराज्य र राजसस्था मान्ने बिच प्रतिस्पर्धा
आज चार दिन देखि कङ्रेश को क्रीयाशिल सदस्यता अध्याबधिक गराउन खोजेको भोलि पर्सि भनेर टारिदै छ सुन्दैछु थापा निकट हो हैन एकिन गर्दै छनरे अब के गर्न होला ?
समानुपातिकमा हिजो आरजु राणा , बिनोद चौधरीको नाम राखेर मन्त्री बनाए आज खश आर्यमा अर्जुन न केसि को नाम राखेर संसद बनाए , नयाँ ले सीता वादीको नाम राखेर, मन्त्री बनाए र, समानुपातिक प्रणाली क-कसका लागि राखिएको थियो भन्ने गरेर देखाए
कार्की आयोगको छानबिन प्रतिबेदन कसले बाहिर ल्यायो,कार्बाही हुन्छ या हुदैन बाहिर आएको प्रतिबेदन सक्कली हो या नक्कली यसको छानबिन गर्नु नै नया सरकारको चुनौती हो
राजनीति अबिश्वाष होइन,बिश्वाष र विश्वसनीयताको आधार हो,हिजोसम्म साथदिहिरहेका सहपाठिहरुलाई एकीकृत गर्न नसक्नु, वा किन साथ छोडे भन्ने विषयको इमान्दार मूल्यांकन गर्न नसक्नु पनि नेतृत्व को कमजोरी हो।
दुई हत जोडेर बिदाहुन तयार थिय, तर घोक्रेठ्याक लगाइयो यो किन होला? छ महिना भित्र त निर्बिवाद सभापती हुने त निस्चित थियो । अब ठूलो पार्टी तपाइको पलामा होलार ?