एउटा मिठो संयोग, मेरो आमा र मेरो आज जेठ १० गते जन्मदिन । मेरो जिन्दगीको नायक, समाज बदलिन्छ भन्ने विश्वास, मेरो आमा एक उदाहरण । सुस्वास्थ्य र दिर्घायुको हार्दिक शुभकामना आमा ।
सोमबार शपथग्रहण पश्चात कार्यभार सम्हाल्दै मेयर लामाले हेटौँडा उपमहानगरभित्र बसोबास गर्ने अति विपन्न परिवारमध्ये एक हजार ५ सय ४१ परिवारको पहिलो चरणमा स्वास्थ्य बीमा गरिदिने निर्णय गरेकी हुन्।
https://t.co/vee8D7w24B
हर्क साङ्पाङहरुलाई बधाई !
बुलेट´ले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ब्यालेट´बाट आएकालाई सहज आत्मसात गर्नुपर्छ lधरान-धनगढी या कहिँपनि स्वतन्त्रको जीतले मुख्य दलहरुलाई दिएको सन्देश हामीले आत्मसात गर्नुपर्छ l
कसरी काम गर्लान् ? प्रश्न नगरी जनताको हितमा काम गर्न सघाउनु पर्छ!