Need a little help choosing a #GalaxyS24 Ultra color? It's the Titanium Violet #GalaxyS24 Ultra for #RM of @BTS_twt. 🐨 What about you? Get yours now 👉 https://t.co/iqpYlPw2hN
❤️ this post to see what other @BTS_twt members picked for themselves.
हिमाल नै हिमाल भाको देशको मान्छे तँलाई त यस्तो हिउँ केही जस्तो लाग्दैन होला है !
साथी ले सोध्यो
हो नि यस्तो जाबो के नै हो र हामी त हिउँमा खेल्दै हुर्केको मान्छे मैले नि गफ हान्दिऐ !
तर कस्सम मैले जापान आऐरै पहिलो चोटी देख्या हु हिउँ परेको 😆😆😅
६० रुप्पे किलो ६० रुप्पे किलो भन्दै सब्जीवाला करायो भने कोही निस्किदैनन्
३० रुप्पेको आधा किलो ३० रुप्पेको आधा किलो भन्यो भने बल्ल किन्न निस्किन्छन्
हाम्रा टोलका महिला हरु बहुत चलाख छन् 😆😆