If Neeraj chopra win a gold medal tomorrow. I will pay 100089 Rupees to lucky winner who likes the tweet and comment most . And for the rest top 10 people trying to get the atttention will get flight tickets . Let’s get support from india and outside the world for my brother
यि को हुन र कहा छिन चिनौ त
मन छोयो
तिमिले गोडाफाट भन्यौ मैले गोडा फाटे
सतर्क भन्यौ म सतर्क बने
अगाडि बढ भन्यौ ,म अगाडि बढे
पछाडि हट भन्यौ म पछाडी हटे
सर्टिफिकेट फाल भन्यौ मैले फाले
दस्ताबेज पढ भन्यौ मैले पढे
इतिहास पढ भन्यौ मैले पढे
समाज पढ भन्यौ मैले पढे
अरु कत्ती कुराहरू तिमिले नभन्दा पनि पढे
......
तिमिले बन्दुक बोक भन्यौ मैले बोके
कैयौं कुइन्टल भारी पनि बोके
सहयोद्धाका अमर शरीर बोके
घाइते शरीर बोके
रक्तिम सन्देश बोके
बोक्न त आजाद हरुका प्यार पनि बोके
जल्लाद हरुका काला कर्तुत पनि बोके
......
घर भनिएन
सम्पत्ति भनिएन
बा आमा भनिएन
प्रीयसी भनिएन
पढाइ भनिएन
केवल भनियो त परिवर्तन
हिडियो त मृत्यु लाई हत्केलामा राखेर
भत्काइयो दुश्मनको जिल्ला
बनाइयो आफ्नै लाल किल्ला
जलाइयो बुर्जुवा किताबका पाना पाना
बनाइयो सामन्तिलाइ निशाना
.......
तिमी संग आदेश दिन सक्ने क्षमता थियो
म सङ्ग पनि त तिम्रो आदेश मान्ने क्षमता त थियो
......
मैले आदेश पालना गरेकै हु
आफ्नो कर्तव्य निभाएकै हु
भोक भोकै लडेकै हु
.......
त्यति बेला
मेरो अपाङ्ग शरीर पनि तिम्रो लागि अमुल्य थियो
किनकी म भाचिएको हात लिएर
बन्दुक चलाउन सक्थे
खुट्टामा गोलिका डल्ला बोकेर
अहोरात्र लड्न सक्थे
.......
तिमिले बन्दुक रोक भन्ने बेला सम्म पनि
म तिम्रो लागि प्रीय नै थिए
किनकी म तिम्रा लागि सुरक्षा दिन सक्थे
तिमिलाई हर क्षण पहरा दिन सक्थे
......
तर जब तिमी
हामी बस्ने परालको गुन्द्री छाडेर
राता कार्पेटमा बस्न थाल्यौ
अनि बिस्तारै मेरो मूल्य तोकिन थाल्यो
.....
जब मूल्य तोकियो
म जस्तै हजारौं लाई हाट बजारमा राखियो
तिमिले पठाएका
कैयौं ग्राहकहरु आए
अङ्ग अङ्ग जाचे
........
खुट्टामा गोलि बोकेको म
भच्चिएको हात बोकेको म
अयोग्य बने
.....
कमरेड !
कुनै बेला त्यही भाच्चिएको मेरो
हात तिम्रा लागि प्यारो थियो होइन ?
गोलि लागेको मेरो खुट्टा
तिम्रा लागि तन्दुरुस्त थिए होइन ?
म अमुल्य थिए होइन ?
म योग्य नै थिए होइन ?
तर म आज कसरी अयोग्य भए ?
.......
तिमिले भनेको मोर्चा सम्हालेकै हु
दुश्मन को किल्ला तोडेकै हु
तिमिलाइ गुन्द्री बाट रातो कार्पेटसम्म पुर्याएकै हु
के त्यहा पुर्याउनु मेरो गल्ती थियो ?
मेरो अयोग्यताको कारण तिमी त्यहा पुगेको हौ ?
........
तिमिले त मेरो योगदानको मापन हुनुपर्छ भन्थ्यौ
तर मेरो चोट ग्रस्त शरीर नापियो
मेरो शरीरको उचाइ नापियो
तौल नापियो
तर
खै त तिम्रो उचाइ नापिएको ?
खै त तिम्रो तौल नापिएको ?
खै त तिम्रो योग्यता नापिएको ?
........
केही पनि मापन गर्नै नपर्ने तिमी
योग्य
तिमिलाई नै योग्य बनाउन शरीरमा गोलि बोक्ने
म कसरी अगोग्य भए ??
यो सादा जिन्दगी फेरि रंगिन सक्छ भनेर
नसम्झिने मान्छेले पनि सम्झिन सक्छ भनेर
एउटा मान्छे न हो बिर्सिदे भन्छ दिमागले
दिलले बिर्सिनै मान्दैन फर्कीन सक्छ भनेर । ❤🌿
Me :hey siri i want to go to cricket loving nation
Siri : rohan you are selected for national side and you are going tonight nepal tonight 😍 #nepalvsuae#cricket#nepal
खराब राजनीति जित्नको लागि भए पनि राजनीतिज्ञ बन्नु पर्दछ । उनी हामी जस्तै निराश नेपाली युवा हुन् जसले देखेका छन् , भोगेका छन र अहिले दृश्य परिवर्तन गर्न खोजिरहेका छन् ।
#VoteForBalenShah#BalenFor_Mayor
धनयुद्ध गर्ने गर्ने हरु सुखि भए ,
जनयुद्ध गर्ने हरु दुखि भए ,
धनयुद्ध गर्नेको न ठेगानको बोली छ,
जनयुद्ध गर्नेको छातिमा हेर अझै गोली छ,
#फाल्गुन१ गते,
जनयुद्धको नाममा भएको कालो धनययुद्ध,अनि खोसिएका काख,अनि रित्तिएका सिउदोको सिन्दुर,,
यो सादा जिन्दगी फेरि रंगिन सक्छ भनेर
नसम्झिने मान्छेले पनि सम्झिन सक्छ भनेर
एउटा मान्छे न हो बिर्सिदे भन्छ दिमागले
दिलले बिर्सिनै मान्दैन फर्कीन सक्छ भनेर । ❤🌿