अति कष्ठपुर्ण जिवन बिताउन बाध्य सहयोगापेक्षी सडकआश्रीत,अशक्त,अशाहय,बेसहारा,बेबारिसे सडक मानवहरुलाई गाँस, बास,कपास,स्वास्थ्य,शिक्षा र सुरक्षाको प्रबन्ध गर्दै साहार बनेका छौ। हजुरहरुको साथ सहयोगको अपेक्षा गर्दछौ।९८५११७३५९६,९७६७९८४९९३,९७६७९८४९९४
बसन्त ऋतुको आगमन सँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने तथा असत्य माथि सत्यको विजय भएको फागु पर्व अर्थात् फागु पूर्णिमाको समपुर्णलाई शुभकामना।