नमस्कार म डा. सुनिल कुमार शर्मा, नेपाली कांग्रेसको सांसद ,मोरङ क्षेत्र नम्बर ३ बाट । यो मेरो आधिकारिक ट्वीटर अकाउन्ट हो । यसमा फलाे गरी तपाईंहरु जाेडिन सक्नुहुन्छ । जय नेपाल ।
राम्रो गर्न खोज्दा केही कमजोरीहरू भयो भने बरु मलाई सच्चाइदिनुस्, सिकाइ दिनुहोस्।
तर होच्याउने , मनोबल ,आत्मबल गिराउने कोसिस नगरिदिनुहोला।
#दुख्छ#आग्रह#सुसंस्कृतसमाज
आफ्नै बल वुँता क्षमताले, जिवनमा हासिल गर्न सकिने पेशागत दक्षताको उचाईमा पुगेका व्यक्तित्वहरु जसले अब देश सँग लिन केहि छैन, दिन मात्र बाँकी छ र त्यस्तै स्वच्छ छवि भएकाहरुसँग सहयात्रा खोजिरहनुभएको छ, उहाँहरुलाई समेट्न सक्ने ठूलो आकाश र स्वतन्त्र विचारधारा भएको अबको आशा हो राष्ट्रीय स्व��न्त्र पार्टी | स्वागत छ हजुरहरु दुबैलाई देशको मुहार फेर्ने यो घण्टीमय यात्रामा...