@SumanaShrestha के खाले सरुवा मापदण्ड बनाउनु भयाे सरुमै 3 ठाउमा सहमति लिनु पर्ने ? 1 महिनामा 30 ठाउँ बिज्ञापन भय शिक्षक पढाउने कि सहमति लिन धाउने ?
यस्तै हाे त जान्ने लाई छान्ने ले बनाउने मापदण्ड ?
युवाहरु माझ Popular भयर चुनाब जितेका तपाईहरु अब युवा शिक्षक सग नै अलाेकपृय हुँदै जाने क्रम बढदाे