I am a public Health Professional.
The opinions expressed here are solely my own and do not express the views or opinions of the organization I work for.
Pleased to share our recent publication. A small contribution towards strengthening evidence and knowledge generation in public health.
@Bipinadhikar
https://t.co/bN4uxksTcw
राज्यको सबैभन्दा कमजोर बर्गलाई सत्ताले छानीछानी छानोबिहिन बनाउँदा मध्यमवर्गको अट्टाहास हेर्नलायक देखियो। नेपालीलाई कसैले सहिष्ण्व या सहृदयी भनेर झुठो ब्याख्या नगरून् अब चैं । हामी जति विवेकहीन र स्वार्थी अरू रहेन रहेनछन्। +
अस्ति जो आक्रोश ओकल्थे,
अब नागरिक कर्तव्य र सदभावको खाँचो देख्न थाल्नेछन्।
रातारात बदल्छौं भन्नेले
परिवर्तन रातारात हुँदैन भन्न थाल्नेछन्।
हिजो सत्तामा बसेर नैतिक शिक्षा दिनेले अब के गर्लान्
हेर्न बाँकी छ।
व्यक्ति भन्दा माथि राष्ट्रिय विचार
सकारात्मक सोच हाम्रो अधिकार :) ।
नेपालीको नियति सायद यस्तै नै रहेछ । पटक-पटक आन्दोलन हुन्छ, छानबिन आयोगहरू बन्छन् तर ती आयोगका प्रतिवेदनहरू कहिल्यै पूर्ण रूपमा सार्वजनिक हुँदैनन् / भएका छैनन्।
१. २०४६ (Mallik आयोग)
२. २०६२/६३ (Rayamajhi आयोग)
३. टीकापुर घटना (Lal आयोग)
४. Genz आन्दोलन २०८२ (कार्की आयोग)
क्रमश..
@PRCAmbNepal Your Excellency, thank you for the insightful article. I hope future Nepal-China cooperation will also include investment in strengthening Nepal’s public health sector.