@RabindraMishra नवीन समझदारी भनेको राजा ल्याउने र पुराना ठुला दलसंगै मिलेर राप्रपा पनि सरकारमा जाने हो? राजा आउँदै गर्दा यी यी कुराहरु पनि परिवर्तन हुन्छन् , गर्छौ भनेर स्पष्ट भन्नू पर्यो नि। खाली राजा राजा मात्रै भनेर तिनै भ्रष्ट दललाई सरकार चलाउन दिने हो भने देश त बन्दैन फेरिपनि।
विदेसीको दानापानी खाने दलाल मिडियाहरु कहाँ छन् आज? र्याल बहादुर र स्याल बहादुर मिलेर देश लुट्ने दिन सकिन लागे जस्तो देखिदैछ । यही मौकामा तिनका कार्यकर्ताको डम्पिङ साइट बनेको घाँडाे संघीयता खारेज गरि प्रत्यक्ष निर्वाचित कार्यकारीद्वारा देश संचालन गर्ने व्यवस्था लागू गर्नुपर्छ।