@anamolmani यतिबेला काठमाडौंमा बसेर पत्रिका रंग्याइरहेका हुन्थे भने शिक्षकको प्रदर्शन बारे के लेख्थे होला ? मान्छेलाई खसखस पनि अनेकै थरीको लाग्ने के । 😆
कुनै एउटा व्यक्तिले फेसबुक वा एक्समा आफ्नो विचार लेख्छ
त्यसैलाई सारेर 'समाचार' नामको तत्व बनाइन्छ
पत्रकारमा लगानी बन्द गरौं, 'सञ्चार' नामको माध्यम चलाइरहौं
घर नजिकै पार्टी प्यालेस हुँदा:
हालै रिलिज भएको 'सरापे गीत' नसुनौं भन्दा पनि दोहोर्याइ तेहेर्याई सुनेको सुन्यै ......... सुनेको सुन्यै .......... सुनेको सुन्यै .......... 😁😁
एकजना पत्रकारले आफ्नो प्रेजेण्टेशनमा वरिष्ठ पत्रकार .... भनेर आफ्नै नाम लेखेर प्रस्तुत गरे । हैन पत्रकारलाई वरिष्ठ पत्रकारको पगरी दिने कुन संस्थाले हो ?
'रवि लामिछानेले ... ' शिर्षकको भिडियोमा सेतोपाटीको फेसबुक पेजमा आएका कमेण्ट र रियाक्टले बताउँछ हाम्रो समाज कस्तो छ ? उ तर्क गर्छ वा मुढे बल प्रयोग गर्छ ? तर्क सहित प्रतिवादमा उत्रिन्छ वा आमाचकारी गाली बर्साउँछ ? मुख्य कुरा मधेसी मुलको व्यक्तिलाई 'धोती' भनिहाल्न उ किन उग्र छ ?