जित्नु भन्दा ठुलो कुरा हिम्मत नहार्नु हो,
त्यसैले लड्दै छु, संघर्ष गर्दै छु..
राष्ट्र सर्बोच्च हुन्छ🇳🇵#Nation_First🇳🇵स्वदेशी बन स्वदेशी भन् सम्हाल नेपाल🇳
एक सामान्य व्यक्तिको सानो भड्किलो अविव्यक्ती तथा क्रियाकलापले पनि अहिले समाज भड्किन सक्छ विवेक नगुमाउ, त्यसैले संयमित बनैं आरोप प्रत्यारोपमा नलागैं सामाजिक सद्भाव तथा एक्यवद्धता कायम राखैं। आफ्नो काम गरैं सकेसम्म सामाजिक संजालको प्रयोग कम गरैं।
जय देश 🇳🇵
जय नेपाल🇳🇵
सरकारमा रहेर सरकारी अनुसन्धानको प्रतिवेदन सार्वजनिक गर्नु प्रने बिदेशी समाचारको भिडियो देखाउ्दै समाज भड्काउदै छन्।
द्वन्द्वकालमा पनि लुकेर गणतन्त्रमा पनि उही। @bbcnepali
हा हु सरकारले सम्पत्ति विवरण बुझाउनु प्रदैन हो? आन्दोलन र युवाको समर्थन भए कानुन को पालना लगाएत अरु केही गर्नु प्रने मन लाग्दी गर्दा हुने हो? @sushilakarkinp@pmsushilakarki
@rajsansthabadi अब Gen-Z क��� रट लाग्न छाड सक्कीयो अब, देश भन्दा ठूलो कुनै उमेर समूह हैन, देशलाई सर्बोपरी ठानेर सबै मिलेर जानू नै उत्तम हो, यो सरकारको काम छैन्, बर्खास्त गरिगोस। सर्वोच्च र संबिधान मानेर संसद पुनःस्थापन गरि ८४ को चुनाबको तयारी गरै। हैन भने केरा नेपाली होला🙏
@amritna तपाईहरुको पत्रकारीता नि बिकाउ भो के, देशको ठुला मिडियाले यस्तो कुरा पहिल्यै थाहा नपाउने भन्ने हुदैन, के कतिमा भन्ने मत्रै भो। स्पष्ट छ त अझै के भन्न खोज्नुभाको, पछि कुनै समय आउला तपाई र तपाईजस्ता पत्रकारलाई पनि इतिहासले धिक्कार्ने छ।
Remember those clowns who claimed there was no foreign interference in NEPAL ?
Look who is part of the Gen Z team close to the interim Nepal president >
She was part of a delegation who was invited to the EU parliament.
Those young people were co-opted and trained by the West.
VCTS भन्ने पनि नाटक नै थियो के, पैसा खाने खेलो, कि नेपाल सरकारले आफू मातहतका सम्बन्धित कार्यालयले नयाँ आर्थिक बर्ष आउदैछ भन्ने पुर्ब जनकारी नदिए र हो😂😂 कर्मचारी ज्यू हरु लाज लाग्दैन्��� @hello_sarkar @pscNepal