काग लाई बेल पाक्यो हर्ष न बिस्मात! जनताले सबैलाई चिनिसकेका छ्न... पद कुर्सी को लागि प्राणनै फाल्न तयार हुने तर तर जनताको लागि केही nagarney.. यस्तो महामारी को समयमा सरकार ढाल्ने , प्रधानमन्त्री बन्ने लजास्पद खेल खेलिराख.. जनता मरुनकी बाचुन के मतलब भयो र???
हामी त सकेको गर्दैछौँ। सरकार, तिमीले सकेको गरेका छौ?
कोरोना सम्बन्धी सहायता चाहिए: 9813577207
कालोबजारी भए: 9861334051
देश रुपान्तरणको यात्रामा हामीसँग सहकार्य गर्न यो लिन्कमा जानुहोला: https://t.co/DIMu9bz0bi
Mother nature is the greatest that soft and fierce can coixist and still be powerful.💚
The earth is what we all have in common. So let us protect it together. 👫
Happy earth day today, tomorrow and everyday! 🌎👣🦚🌱🌿🏵️
#saveearth🌍
#plantsmakespeoplehappy
You need a village, if only for the pleasure of leaving it. A village means that you are not alone, knowing that in the people, the trees, the earth, there is something that belongs to you, waiting for you when you are not there.
#Ankii'shome🍃🌿🦚
#babygoat#goatlife
यो government officers maximum rude हुन्छन् , किन होला?? कसैले मलाई बताइदिन सक्नुहुन्छ?? Sewa dina basey pachi polite bhaera bolda ta kei jadaina hola ni!
#frusted
‘घरमा श्रीमानले पिटिरहने, माइतीमा पनि कसैले वास्ता गरेनन्,’ छिमेकी नन्दकला शाही भन्छिन्, ‘हामीलाई कुटपिट गरेको थाहा त हुन्थ्यो,तर विषै पिउलिन् भन्ने लागेको थिएन।’
कर्णालीमा ४ वर्षमा ३७९ महिलाद्वारा आत्महत्या;
चाँदनी कठायत र ज्योति कटुवालको रिपोर्ट
https://t.co/Ks9PtszHbs
Did you think of him as Indian? Jonas Masetti (known as Vishwanath) is Brazilian National who has been giving lessons on Vedanta & the Bhagavad Gita ~ near Rio de Janeiro!
Our culture attracts people across the globe, PM Narendra Modi highlighted his work too!!
#Hindu#Proud