@RajuAkh@hamrorabi@balen तपाई कुन दुनियामा वा अझै निंद्रा मा हुनुहुन्छ ? हिजो त पक्राउ गर्न गए पछि पुर्जी मागे पछि घरमै पक्राउ पुर्जी बनाएको देखेको हो ।
सुशीला आमाको सामान सार्दा कार्की आयोग को प्रतिबेदन झुक्किएर पत्रकारको हात लागेको हो कि क्या हो ? कार्की बंसावली भनेर सामान उठाउने ले उठाएको हुन सकने सम्भावना
😅😛😅😂
आज सप्तमी (फूलपाती)
सबैमा हार्दिक शुभकामना
जिज्ञासा #१
उहा त्याहा जानु भएकोले ठाउको नाम गुण्डु भएको हो ? की ठाउको नाम गुण्डु भएकोंले उहा त्याहा जानु भएको हो ?
बा ! इस्टकोट एउटा मात्र बचेको हो की ? कुनै पंडितले अहिले साढे सातको दसा चलेको छ , असोज भरि गेहुवा (मैरून) रंगको लुगा लगाएर मात्र अरु संग भेटघाट गर्नु भनेका हुन ?
😛😂
@RamilaNepal7 बाकी समयले बताऊला , अली हतार न गरेकै बेस । हजुरले भनेको नै सत्य साबित भयो भने भन्नै पर्छ " शासक मा घमंड अति भयो भने घरभरि पुस्तक नै भए पनी शासकमा चेतना शून्य हुन्छ "
कस्ले भन्छ एमाले र कांग्रेसको सम्युक्त सरकारले काम गरेको छैन ?
१. मदन भंडारी मृत्युको सत्य तथ्य जाचको पहल भैरहेको छ ।
२. निर्मला पंतका बलात्कारी हत्यारा पत्ता लाउने पहल भैरहेको छ ।
३. जी बि राइलाई स्वदेश ल्याउने पहल भैरहेको छ ।
४. बिपिन जोशीलाई रिहा गराउने पहल भैरहेको छ ।