जीवन बदल्नु छ भने सङ्गत बदल्नुस। जीवन मा दुई किसिम का मानिस संघ सङ्गत गर्नु प्रदछ पहिलो आफ्नो क्षेत्र सफलता प्राप्त गरेको दोश्रो पटक पटक हार बेहोरेको ।।।।।दुबै बाट जीवन सार्थक बनाउन सकिन्छ।।।।
कुलमान जिले प्राधिकरण लाई अद्य्यारो बाट उज्यालो लैजानु भयो देश नै उज्यालो भयो विशेष त उहाले चुवावट रोक्नु भयो तर जसरी उहाँ ले काम गर्नु भाछ सरकार को नीति अनुरुप नै गर्नु भएको छ महसुल कम भाको छ कुरा यो पनि होकि उहाले आफुले मात्र गरेको हु भनि जस खान खोज्नु भएको छ यो चाहिँ गलत छ।