@brb1954 बाबुराम जि। कतिपटक छमायाचना ? कति पटक सेतो फर्किनुभएको ? तपाईजस्तो बिद्वानको बुद्धिले क्षमायाचना माग्नु नपर्ने गरि लेख्नु पर्ने हो ? वा तपाइँको मनशाय हो, कमेन्टमा हान्थापि गरून् ! जनयुद्ध निम्ताएर मुक्ती समानताको क्रान्तीबाट एक सहि सन्दर्भ आउने लोकोक्ती जन्मेन ??
मैले किन लेख्दिन ?
1) chup chap
2) jadole garda nyaanoko barema matrai kura aauchha
3) mero jhyalko daahine tira ghar ko talla uthaayera awaj dherai aauchha, uniharu moon pani chhekchhan hola
4) fruit haru matra khana man hunchha
5) prakritik rupmaa bagchha yo man.
ठेस लाग्न ढुङ्गाको पर्खाइमा बस्ने भन्दा, कविता लेख्नेहरुको ठोक्काई जहिले सहज हुन्छ। म त्यसैले कवितालाई साथी मान्छु, मेरो लेखेको एकलाईन मात्रै किन नहोस।
#InternationalPoetryDay
पहिला पाहिला गाउँकाबाटा नि रातै लाग्थे,@BadriPangeni का गितका रिफ्लेक्सनले आँखाको रङ्ग परिवर्तन गरेको पो हो कि ? एक उम्लदो समाजिक रगत थ्यो । दृश्यको न कुरा हो ७७ मा आउँदा सडकहरु सेतामात्र छ्न,आवाज भ्या भ्या मात्रै ।