श्रम संस्कृति पार्टी म्याजिकल क्रसरोडमा छ। ठीकबाटो समाउनसके आसन्न स्थानीय र प्रदेश ईलेक्सनमा कोशीमा क्लिन स्वीप र बागमतिमा ५० प्रतिसत हॅूदै ८६ को आमनिर्वाचनमा घण्टी पार्टीसॅग नेकटुनेक बन्छ। तर उसले जहॅातीर खुट्टा उचालेको छ त्यसले सानो समुदायको पार्टी बनाउनेजस्तो देखिन्छ।😊🙏
PhD को शोघपत्र गर्दै गर्दा के खड्कियो भने बौद्द र वेदिक साहित्यको तुलनामा मुन्धुमी शब्द र अवधारणामा गहिरो ग्याप रैछ। १०हजार आधारभूत मुन्धुमी प्रश्न बनाईरहेको छु, याक्थुड० समुदायमा अथेन्टिक मुन्धुमी उत्तर दिने १-५ नाम को को हुन सक्छ ? 😊🙏
१२ औ शताब्दीमा मुगलहरुले दिल्लि कब्जापछिको चारसयबर्ष तत्कालिन वैदिक समाज जसरी एथ्नो सेन्ट्रीजको गोलचक्करमा फसे आज लिम्बुहरुको हालत ठीक त्यस्तै भाको छ। 😠😠😠
‘लिम्बु र लिम्बुवान‘ चिण्डो, त्रिशुल र बज्रसॅग डराउनुपनि पर्दैन र लड्नुपनि पर्दैन। डराउनुपर्ने र लड्नुपर्ने त क्रस ✝️ सॅग हो, जसले आधा निलिसकेको देख्छु ।😱😱😱
Huge respect to Nepal🇳🇵Took on one of the best teams in the world, stayed in the fight till the very last ball and showed what belief and heart can do! 🫡 This is how teams grow and this is how champions rise 👏🏻 The cricketing world is watching!
#ENGvsNEP#ICCT20WORLDCUP@CricketNep
नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।
I QUIT !
मैले पार्टी छोडेँ !
कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन ।
अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला ।
कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।
प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।
वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
On a daily basis, we trust strangers to supply our food, look after our children and keep our money safe.
From the March 2025 interview for @tv_asahi_news: https://t.co/gUobkaLZyv