To someone who touches each life he enters, spreading joy to everyone you meet: may the love and happiness you share with others return to you tenfold. I wish you many more happiest of birthdays! You are love @SushielSubedi ❤️
किन समाज सेवा गर्छौ भन्ने हरु को जवाफ तारा तामाङ को मुस्कान मा लुकेको छ ।छोरी को शल्यक्रिया सफल जय होस्।मेरो सम्पत्ति र सन्तुष्टि अपरिचित मनुष्य को सेवा र खुशी मा लुकेको छ।
अभियान अवधिभर प्रत्यक्ष/अप्रत्यक्ष रुपमा समर्थन र सहयोग गर्ने तथा सदभाव राख्नु हुने आम जनसमुदाय प्रति हार्दिक आभार ! सत्याग्रही तथा सरकारसँग भएको सहमति तथा इनफ इज इनफ का तर्फ बाट प्रेस विज्ञप्ति यहाँ संलग्न छ ! धन्यवाद ! #EnoughIsEnough#Nepal#mysatyagraha
सामाजिक संजालमा महिला उपर ससुराद्वारा भएको कुटपिटको भिडियो क्लिप प्राप्त हुनासाथ जि.प्र.का. अछाम मार्फत छानबिन अगाडि बढाइएकोमा सो घटनामा संलग्न परिवारका सदस्यहरु हाल भारतमा बसोबास गरिरहेको र उक्त घट्ना अछाममा नभई भारतको महाराष्ट्रमा घटेको खुल्न आएको व्यहोरा जानकारी गराउँदछौं ।
The coronavirus was present in Milan and Turin’s sewage systems as early as December, two months before the first Covid-19 cases were detected in Italy, a new study shows https://t.co/KC5HSxqgb7
अब आर्थिक गतिविधिहरु बढाउन काठमाडौं उपत्यका लगायत अन्य स्थानहरुमा आवासिय घरकर्जाको कर्जाको भ्यालू रेसियो बढिमा फेयर मार्केट भ्यालुको ७० प्रतिशतसम्म कायम गर्न संघको सुझाव छ ।
https://t.co/lxc1YaHLpp
नवराजकी प्रेमिकाको वयान : ‘भोलिपल्ट उनको मृत्यु भएको सुनेँ’
प्रहरी अनुसन्धानको निश्कर्ष : युवतीको परिवार र वडाध्यक्षको योजनामा हत्या
https://t.co/cQffMpJAG9
'मान्छेको पुरै शरिर - ब्रेन - ले चलाउछ।कुनै अंग यस्तो छैन,जसलाई ब्रेनले कन्ट्रोल नगरेको होस। तर 'ब्रेन' लाई चाहि कसले चलाउछ? ब्रेनलाई; के ले कन्ट्रोल गर्छ? बिज्ञानसंग यसको जवाफ छैन। साच्चै भन्ने हो भने, मान्छेलाई धेरै कुरा थाहै छैन !! '- डाक्टर बसन्त पन्त,न्युरो सर्जन
For the love of the glorious institution many of us were part off, for seeking #JusticeForSiddarthaAuji 💪🏽 for the amazing, hard working women and men whose voices never make it to the top 🙏🏽 🖤
यी आमाको आँसु देख़्नुभयो, प्रधानमन्त्रीज्यु @PM_Nepal? कि ती माथिका महानुभावका स्तुतिगानबाट आँखा हटेका छैनन् ? यो पदका ज़िम्मेवारी पूरा भएका भए देशका हर कुनाबाट हामी स्वस्फूर्त जयजयकार गर्थ्यौं, यस्ता मानिस बटुलेर भ्रामक आत्मसन्तुष्टिमा लुक्नुपर्ने थिएन । https://t.co/G0ndnpbwWz
प्रधानमन्त्रीज्यु @PM_Nepal उहाँको विज्ञता थाहा भएन तर यो स्तरको क्षुद्रता र विषवमन सार्वजनिक रुपमै प्रस्तुत गर्ने व्यक्तिलाई कसरी देशको महत्वपूर्ण प्रबन्धकिय ज़िम्मेवारी दिनुभयो? यस्तो कुत्सित बोलीबाट हामीले कस्तो व्यवहार र सेवाको आशा राख्ने? मान्य छैन ! https://t.co/VLjGLLTijz