@CulePawan I was just stating that Argentina get significant more decisions in favor of them and that is fact even if you see stats (22 fouls per card) . Not necessarily their fault , maybe it’s because they are champions.And don’t act like those messi fangirls who only watch ⚽️ every 4year
@CulePawan I am not listening shit about my Goat just like you can’t. It wasn’t about Ronaldo . Since you brought CR7 into the conversation, he is better than Messi in this life bro . Right now messi is better I agree .
@CulePawan At least Our Goat didn’t rig UCL(Chealsea) , didn’t pay referees(Negeria) , didn’t rig WC, didn’t rob d’ors(lewandoski, haland, van dik, even inesta) . CR7 is my goat and i will never accept Messi is above him like you. It’s a never ending discussion.
@CulePawan I am pretty sure in all of the above, the players got at least yellow card and in most of them they are contesting for the ball except one . Just accept it man , Argentina get favors in decisions ;not necessarily their fault .
@CulePawan Never seen VAR being used for dive in dead centre of the pitch . 😖😖. In fact never seen VAR been used for yellow card offense outside of the box 😣
प्रधानसेनापतीले आन्दोलनकारी शक्तिसंग भने, " दलहरु बाईपास गरेर जाँदा विदेशी सेना आउने संभावना रहन्छ त्यसैले बाईपास नै गर्ने हो भने राजाको पनि विकल्प हेरौं । "
आन्दोलनकारिसंग एक पक्षको सहमतिमा राजाको कुरा निर्मल निवासमा पुग्यो,
उता राजा ज्ञानेन्द्रले जवाफ फर्काए,
" दलहरुको सहमती विना र जनताको चाहना विना धमिलो पानीमा माछा मारेर हामिलाई राजा बन्नु छैन । जनता र देशलाई पीडा हुनेगरि हामी कुनै निर्णय गर्न सक्दैनौ । सबैलाई सोध्नुस , तयार भए हुन्छ । म तयार छु तर , सबै तयार नभए हुँदैन । यसरी सबैको सहमती विना राजसंस्था आउँदा देशमा अर्कै दुर्घटना हुनसक्छ "
त्यसपछी पनि दलहरुको बुद्धिको बिर्को खुलेन, आन्दोलनकारीहरु पनि विभाजित थिए । त्यसैले राजामा फेरि सहमती जुट्न सकेन । सबैको सहमती विना राजा पनि तयार भएनन ।
यो हेर्दा सबैको सहमती राजामा नहुने भएपछि बल्ल सुशिला कार्की र दुनियाँथरी कुराहरुबाट समाधान निकाल्न खोजियो ।
त्यो दिनको यो घटना माधव नेपालले खोलेका हुन् । यी कुराहरुबाट धेरै सत्यताहरु स्पस्ट हुन्छन् ।
त्यो दिन धमिलो पानीमा माछा मार्ने ठूलो अवसर सेना र राजा दुबैको हातमा थियो तर दुबैले देशको लागि भनेर आफू अघि बढेनन बरु जन चाहना जे छ , त्यसैलाई स्विकारिदिए ।।।
उनिहरुले न त दललाई बाईपास गरे न त आन्दोलनकारी शक्तिलाई नै । बरु दुबैको सहमतिमा सुशिला कार्किलाई अघि सारिदिए ।
उनिहरुको सुझबुझले देशमा कुनै विदेशी सेना पनि छिर्न दिएनन र प्रधानसेनापतिले त २४ घन्टामै देशको शान्ती सुब्यवस्था कायम गरेर पनि देखाईदिए , त्यो पनि त्यस्तो विषम परिस्थितिमा ।।।
यी दुई महान शक्तिहरुले त्यो दिन देशलाई ठूलो दुर्घटना र लामो द्वन्दमा जानबाट र कुनै भवितब्य हुनबाट जोगाए ।
तर सबै जनताले बुझेर अझै पनि जनचाहना भएमा वा फेरि पनि देशमा कुनै असहज परिस्थिती आएमा फेरि पनि यी दुईले यो देशलाई जस्तोसुकै जोखिम मोलेर पनि जोगाउने नै छन् । कुनै हालतमा विदेशी सेना यिनले आउन दिनेछैनन ।
मलाई मेरो डमरु त्रिशुल र जंगी निसान प्रती पूर्ण बिस्वास छ । यो देश जोगाउने अन्तिम शक्ति केवल यहि मात्र हो ।
जय पशुपतिनाथ !!!!
These devils will take every step possible to make Nepal a terrorist state if we let them flee. They will use every ounce of corrupted money to sponsor terror groups and supply arms and ammunition. These mf’s should not flee Nepal.
#ArrestOli#arrestprachanda#arrestdeuba