My article in @thewire_in: Beyond the optics of RSP Chair Rabi Lamichhane's welcome by BJP in New Delhi, and his upbeat 'exclusive' article in The Hindustan Times, here is a listing festering bilateral issues that just cannot be ignored by New Delhi or Kathmandu.
https://t.co/8ekgqwqZNb
सभामुख ज्यु,कम्तिमा पनि संसदीय मर्यादा र जनताको मतको सम्मान गर्नुस। प्रधानमन्त्री को अशोभनीय व्यबहार प्रति संसदको नेताको हैसियतमा राष्ट्रपतिज्यु समक्ष क्षमा माग्दै सासंद बालेन्द्र शाहलाई सचेत गराउनुस्।
Giving continuity to Nepal's earlier stance on Limpiyadhura Triangle, the Balendra Shah Government in press statement objects to announcement by India and China to use Lipulek pass for trade and pilgrimage. "New Delhi and Beijing have once again been informed through diplomatic channels... Nepal remains committed to resolving the dispute (with India) through dialogue."
संवैधानिक र कानुनी संरचना हुदाहुदै जांचबुझ र छानवीन आयोगहरु गठनगर्ने
प्रचलनले स्थाई निकायहरु कमजोर हुँदै गएकाछन। अहिलेको सरकार पनि आयोग गठनको दौडमा लागेकोछ।संवैधानिक निकायहरू कमजोर बनाएर सुशासन असंभव छ।
बालेन लगायत युवा राजनीतिक नेताहरूमा आफ्नो निधारमा टीका लगाएर सार्वजनिक प्रदर्शन गर्ने जुन बढ्दो प्रवृत्ति छ, त्यसको विरुद्धमा जेनजीले विद्रोह गर्नेछन्। https://t.co/mXXZ7HGLO1
पहिलो सातामा परिलक्षित सरकारी दृष्टिबाट यो सरकार ‘प्रोब्लम अफ प्रिविलेज’ मा अधिक फोकस हुँदै गरेको अर्थ लाग्दै छ । तर, नेपालको असली नागरिक जो दूरदराजका गाउँमा बस्छन्, तिनका दुनियाँ फरक छ ।https://t.co/BfiocUz3aj
पुर्खाले भनेको "बांची रहे अचम्म देखिन्छ" हो र छ । बहुदलीय जनवादको सिद्धान्त बिरुद्ध " शस्त्र क्रान्तिको " कार्यनीतिका एक कमाण्डर एमालेको संसदीय दलको नेता बनेछन।उनकै पूर्व सुप्रिम कमाण्डर अर्को कम्युनिस्ट पार्टीको संसदीय दलको नेता छन।