छोरी लाई गर्भै मा तुहाउनेहरु
स्त्रीको पसिना मा नुहाउनेहरु
जता पुगे पनि भेटिन्छन्
युवती देख्नासाथ र्याल चुहाउनेहरु
केटी लाई फगत खेलौना ठानेर
चाहिने नचाहिने सोच कुहाउनेहरु
आशै मरिसक्यो कता भेटिएलान्
साँच्चीकै नारी लाई सुहाउनेहरु ?
वर्षा शिवाकोटीको डिभोर्सबारे हल्लाखल्ला गर्नेहरू प्रेम सम्बन्ध छुट्छ। वैवाहिक सम्बन्ध टुट्छ। सामान्य रूपमा लिनुस् यार। मान्छेको विचार हो जुनसुकै बेला नमिल्न सक्छ।
पछि उनले बिहेमा रमझम गर्नुको कारण र बेहुली रुनुको कारण खोज्दै जाँदा सोह्र हरफको कविता लेखे, जसको शीर्षक राखे, ‘रोएकी बेहुली नानी’। यसरी उनको साहित्यको औपचारिक यात्रा सुरू भयो।
Ramesh Prasad
https://t.co/Wl1kJmOz9C
हार्नै पर्ने केहीले जितेका छन्। जित्नै पर्ने केहीले हारेका छन्। मानौं केही जनता भनाउँदाले भनिरहेका छन्- "रक्सी मासु र पैसा मा बिक्छौं भन्ने कुरा अब त पत्यायौ होला नि।"
हाम्रो समाजको संरचना महिला सक्षमता सँग यसरी डराउन थालेको छ कि त्यसको एक उदाहरण जेरी पनि हुन्। तपाईं पत्याउनुस् अथवा नपत्याउनुस् सम्बन्ध विच्छेदकै निम्ति धम्क्याउन खोज्ने, अनेकन आरोप लगाउने श्रीमान्हरू हाम्रो समाजमा अनगिन्ती छन्। जेरी जस्ता पात्र त प्रतिनिधि पात्र मात्र हुन्।