संविधान संसोधन गर्दा 2 कार्यकाल भन्दा बढी प्रम हुन नपाउने व्यावस्था वा प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधामंत्री गरौ।
साथै
केन्द्रमा सकिन्न भने कम्तिमा प्रदेश प्रत्यक्ष निर्वाचित मुख्यमंत्रीको व्याबस्था गरौ
त्यो स्वत 76 को 2 को अबस्थामा जान्छ किनकि संसदमा 2 बाट बन्न नसक्ने अबस्था अथवा 2 बाट बनेको 30 दिनमा विस्वास प्राप्त गर्न नसके मात्र 3 मा जाने हो।नत्र त यसरी संविधानको गलत व्याख्याले लोकतान्त्रिक प्रकृया मार्ने बाहेक केही अरू के पाइएला??
मैले बुझेको संविधानको धारा 76 चै
-सरकार बन्न सक्ने अबस्था सम्म धारा 2 बाट नै सरकार बन्छ !!
-यदि 2 बाट बनेको सरकार ले पहिलो तिस दिनमा विस्वासको मत प्राप्त गर्न नसकेमा मात्र 3 अनुसार सरकार बन्ने हो ( तर 2 बाट बनेर पटक पटक विस्वास हाँसिल गरेर पनि पुन बहुमत विपक्षिले अबिस्वास राखे
रास्वपाको राम्रो काम
- जिबि राई पक्राउ🍌
- सहकारी ठग पक्राउ 🍌
- निर्मालाको दोसी पत्ता🍌
- गिरि बन्धु छानबिन🍌
- प्रहरीमा पैसाखाएर सरुवा बढुवा🍌
- देश स्वर्ग🍌
- शिक्षा क्षेत्रमा चमत्कार 🍌
- देशको अर्थतन्त्रमा सुधार🍌
- इतिहासकै उत्कृष्ट बजेट🍌
- खेल क्षेत्रमा ठूलो प्रगती 🍌🤣