न म Big Boss हेर्छु न indian nepali idol
Na म serial नै हेर्छु😏न ta Tiktok हेर्छु न instagram न Khatro ke khiladi हेर्छु 🤨न त अरु केही नेपाली serial नै😏न नयाँ film नै हेर्छु न त web series नै🤨हेर्छु त यहि facebook Twitter🙄न love नै परेको छ्🙄न त पढ्न नै मन लाग्छ🤔यो के भाको
मन :धड्किन्छ,
दिमाग:उस्कै बारेमा सोच्छ।
आँखा :उस्लाइ नै हेर्न खोज्छ।
कान: उस्कै बोली सुन्न आतुर हुन्छ।
तर इ सब सपना मात्र हुन,
जस्को लागि हामी बाचेको हुन्छौ उ नै
अरुको लागि बाचेको हुन्छ।💔💔