विश्व सरसफाई दिवसको अवसरमा सफा पानी मात्र पिउन आग्रह गर्दछौँ । त्यसैले जनताको स्वास्थ��य लाई ख्याल गर्दै भारतले कालापानी हाम्रो हो भन्दा पनि चुप्प लागेका ��ौँ । हामी भारतसँग डराएको हैन, स्वस्थकर जनताको लागी चतुराईँ अपनाएका हौँ । कालापानी लैजा भारत । हामी सफा पानी पिऔँला ।
You said "what punishment of gods are not gifts. Do you really believe that?" @andersoncooper, choking back tears, asks Stephen Colbert, as they discuss grief.
"Yes," replies the comedian. "It's a gift to exist and with existence comes suffering. There's no escaping that."
जय भुँडी र अरु धेरै ब्यङ र हास्य बिधाका बिख्यात लेखक भैरब अर्यालले असोज १९ २०३३ साल मध्यरातमा गोकर्ण मन्दिर नजिकको काठे पुलबाट बागमती खोलामा हाम फालेर आत्म हत्या गरेका हुन !
जिबनका धेरैजसो समय गरीबि र दुखमा बिताएका उन्ले मर्नु अघी सुसाड नोट पनि छाडेका रहेचन !