आइफोन18 लन्च हुँदैछ, यत्रो भोटेकोसिमा बाढी आयो अनि यसमा पनि आइफोन बोक्ने मानिसहरू त हुनुहुँदो रहेछ नि। अनि जुन त्यो सेटरलाइटबाट ट्र्याकिङ गर्ने भनेर चाहिँ मार्केटिङ भयो थियो आइफोनको। अहिलेसम्म एप्पलले चाहिँ कतिवटा ट्र्याकिङ गर्नलाई नेपाल सरकारलाई हेल्प गर्यो त? #Iphone18#Nepal